• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आखिर के-के हुन त कोरोनाका दीर्घकालीन असरहरू??


  •   आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
  • सन् 2019 को अन्तिम तिर चाइनाको वुहान सहरदेखि सुरुभएको कोरोना भाइरस हालसम्म आइपुग्दा संसारभर २,३२,५४,०१० संक्रमित भएका छन् भने नेपालको तथ्यांक हेर्दा हालसम्म ३१,११७ संक्रमित भई दिनानुदिन संक्रमितको संख्या बढ्ने क्रम जारी छ र मृत्युदर पनि उकालो लाग्ने क्रममै छ। मृत्यु हुनेको सङ्ख्यालाई मूल्यांकन नगरी कोरोनालाई जितेर घर फर्क्र्नेको संख्यालाई नै उपलब्धि मान्दै आइरहेको अवस्थामा कोरोनालाई जीतेर दीर्घकालीन असर न्यूनीकरण गर्नु चुनौती बिश्वसामु छ।
    चिनियाँ आंकडाका आधारमा WHO को अनुसार कनैपनि व्यक्तिमा सामान्य लक्षण जस्तै सुख्खा खोकी ,ज्वरो, शारीरिक थकान आदि देखापरेमा उक्त व्यक्तिमा भाइरस रहेको पुष्टि हुन्छ र केही दिनपछि निको भएको छ भने दीर्घकालीन असर देखिँदैन तर यही लक्षणको जटिल रुप जस्तै अत्याधिक थकान, नयाँ स्वादको कमी, अत्याधिक ज्वरो, श्वासप्रश्वासमा कठिनाइ भई ventilator वा ICU (intensive care unit) कै प्रयोग गर्नुपर्ने अवस्था भएका बिरामीमा भने दीर्घकालीन असर देखिन सक्छ। ति असरहरु निम्न हुन्:-
    फोक्सो:-
    कोभिड-१९ ले पनि SARS(severe acute respiratory syndrome) र MERS (Middle East Respiratory Syndrome) जस्तैगरि संक्रमितहरूको फोक्सोमा असर पुर्याउँछ। मानव नाकमा रहेको goblet cell र ciliated cells को मार्फत शरीरमा virus पस्छ र नाक र मुखबाट पसेको virus छातीमा पुगी श्वास प्रश्वास प्रणालीलाई असर गर्न थाली यसको पहिलो असर फोक्सो सुन्निने,सुख्खा खोकी देखिन थाल्ने जस्ता लक्षणहरु देखापर्छन्। यसले जटिल रुप लियो भने फोक्सोमा पानी जम्छ र निमोनिया (pneumonia) हुनसक्छ, यस्ता बिरामीलाई भेन्टिलेटरमा राख्नु पर्छ। निमोनिया हुनेलाई फोक्सोमा दीर्घकालीन रुपमा असर हुने वैज्ञानिकजहरु बताउँछन्। गम्भीर असर भनेको स्वासप्रस्वास पनि कोरोना लाग्नुआघिको तुलनामा सामान्य नहुन सक्छ। मार्चमा प्रकाशित जर्नल रेडियोलोजी को एक अध्ययन अनुसार ७०% कोभिड-१९ बिरामी हस्पिटलबाट डिस्चार्ज भएता पनि फोक्सोमा भने समस्या देखापरि नै रहेको थियो।फोक्सोको समस्या कहिलेकाहीँ Pulmonary Fibrosis(फोक्सोको कोष हरुमा क्षति) हुनसक्छ तर कोरोना लाग्ने सबैमा फोक्सोको दीर्घकालीन असर हुन्छ भन्ने छैन। अध्ययनअनुसार रोग प्रतिरोधी क्षमता कम भएका, मधुमेह, मोटोपन, मृगौलाका बिरामीहरु तत्काल संक्रमण मुक्त भए पनि पछिसम्म कुनैनकुनै असर देखिन्छ।
    मृगौला:-
    कोरोना भाइरसले फोक्सोमा मात्र नभई मृगौलालाई पनि असर गर्ने पर्याप्त तथ्य र प्रमाणहरु भेट्न सकिन्छ। मृगौलाले सही ढङ्गले काम गर्नको लागि रक्तचापको सन्तुलन आवश्यक हुन्छ। भाइरस संक्रमणका कारण स्थिती गम्भिर हुँदा रक्तचाप कम हुनसक्छ र अचानक हुने कम रक्तचापका कारण मृगौलालाई आवश्यक पर्ने रक्तप्रवाह रोक्न सक्छ र संवेदनशील कोषहरु चाँडै नै मर्न सक्छ। त्यसैले भाइरस मुक्त भएपछि मृगौलामा असर भए नभएको जाँच गर्न आवश्यक छ जसको जाँच रगत र पिसाबको परीक्षणबाट हुन्छ।
    मस्तिष्क:-
    चीनका बिरामीमा गरेको अध्ययनअनुसार लामो समय कोरोनाका उपचार गरिएका करिब ३६.४% बिरामीमा नसासम्बन्धी समस्या देखिएको पाइन्छ। Medulla Oblongata (दिमागी पछिल्लो भाग) मा पनि कोभिड-१९ को असर फेला पारिएको छ। स्वासप्रस्वास लाई मात्र होइन स्वासप्रस्वास नियन्त्रण गर्ने Medulla Oblongata को Neurons लाई पनि असर गर्छ।
    Post-intensive care syndrome (PICS):-
    आईसीयूमा बसेर सामान्य जीवनमा फर्कदा पर्ने असरलाई Post-intensive care syndrome (PICS) भनिन्छ। PICS पनि कोरोनाले निम्त्याउन सक्ने एक दीर्घकालीन असर हो जसले गर्दा ३० देखि ८० प्रतिशत बिरामीलाई brain dysfunction (मस्तिष्क रोग)हुनसक्छ जसले गर्दा सोच्ने, सम्झने, एकाग्र हुने क्षमता कम हुनसक्छ।
    कोरोना virus एक नयाँ रोग हो र यसको दीर्घकालीन र समकालीन असरहरुको बारेमा नि खोज र अनुसन्धान जारी छ। र यस्ता असरको समाधान वा कोरोनाको अन्त्यको हामि कामना गरौ।

    Advertisement

    Biswash Basnet

    आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ
    वामन द्वादशीः भगवान् विष्णुको वामन अवतार भएकाे दिन
    १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने
    Vijay Subedi
    राजनीतिमा विरलै भेटिने म्यानेजर : विजय सुवेदी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.