जनताको बहुदलीय जनवादका मुख्य विशेषताहरु र एक्काइसौं शताब्दीको जनवादकाे मुख्य विशेषताहरुमा फरक यश प्रकार छ ।
संघियता , धर्मनिरपेक्षता ,गणतन्त्र ,समानुपातिक ,समावेशी ,दलित महिला जनजाति ।विस्तृत शान्ति सम्झौता ,सेना समायोजन कमरेड प्रचण्डको विचार हुन्।जनताकाे बहुदलीय जनवाद कमरेड मदनकुमार भण्डारीको विचार हुन। यसलाई सष्लेयण गरि जेष्ठ३ गते एकता गरि नेपाल कम्युनिस्ट पार्टी( नेकपा) नाम राखि समाजवाद उन्मुख जनताकाे जनवाद कार्यक्रम राखि निर्वाचन आयाेगमा दर्ता गरियाे।
३ बर्ष सम्म सरकार संचालन ।त्यस पछि प्रतिनिधि सभा विघटन ।जनअान्दाेलन मार्फत प्रतिनिधि सभा पुनःस्थापना ।राजनीतिक मा नैतिकता हुनु पर्ने मा नैतिकता देखिएन ।तर सेटिङ्मा अदालतले जेष्ठ २ गते तिमिहरु फर्क ।अाफ्नाे अाफ्ना पार्टी मा लाग र तिमीहरू गठन गरेकाे नाम अर्को काे हाे भन्याे ।अर्को कुरा अदालतले भनेन ३ बर्ष सम्म गरेकाे प्रधानमन्त्रीको नीति र कार्यक्रम बजेट पनि गलत छ ।प्रधानमन्त्रीले गरेकाे सम्पूर्ण निर्णय बदर छ ।अदालतले अरुकाे पार्टी गठन विघटन गर्ने कहाँबाट अधिकार ल्याएछ । ईतिहासमा नयाँ अध्याय थियाे।
