• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

तीन वर्षमा १४ सय झोलुङ्गे पुल, तीन हजार किमी पक्की सडक निर्माण


  •   मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
  • काठमाडाैं, प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वाधार व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले सरकारले तीन वर्षमा इतिहासमै छलाङ्ग मार्नेगरि पूर्वाधार विकासको काम अघि बढेको बताउनुभएको छ ।

    Advertisement

    उहाँले  तीन वर्षको कार्यकालमा एक हजार ४ सय २३ वटा झोलुङ्गे पुल निर्माण भएको बताउनुभयो । वि.सं २०२१ मै सस्पेन्सन् ब्रिज डिभिजन स्थापना भएर पुल निर्माणको काम अघि बढेको थियो देशभरमा हाल अाठ हजार ६0१ वटा झोलुङ्गे पुलहरु छन् । जसमध्ये चौध सयभन्दा बढी झोलुङ्गे पुल वर्तमान सरकारको तीन वर्षको कार्यकालमा थपिएको हो । यस्तै सरकारको तीन वर्षको कार्यकालमा तीन हजार २७ किलोमिटर पक्की सडक निर्माण भएको प्रधानमन्त्रीका पूर्वाधार विज्ञ थपलियाले जानकारी दिनुभयो । यसैगरि, तीन वर्षमा १ सय ३३ मेगावट विद्युत् उत्पादन भएको छ भने अपर तामाकोशीबाट ४ सय ५६ मेगावट जोडिने अवस्थामा रहेको छ ।

    तुइन विस्थापित

    देशमा १ सय ७१ वटा तुइन रहेको सबै तुइन विस्थापित हुने अवस्थामा पुगेका छन् । जसमा १३० स्थानमा झोलुङ्गे पुल र केही स्थानमा पक्की पुलहरु निर्माणाधधीन छन् । मध्यपहाडी लोकमार्गले २६ जिल्ला र हुलाकी राजमार्गबाट २१ जिल्लामा प्रत्यक्ष लाभ पुगेको छ भने आमनागरिकको जनजीविका फेरिएको अवस्था छ । यसैगरि २०७२ को भूकम्पले क्षतविक्षत बनाएको पुरातात्विक र ऐतिहासिक सम्पदाहरुको पुननिर्माणको काम पनि स्पिड अपमा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘म बनाउछु मेरो धरहरा’ भन्ने नाराले पनि साकार रुप लिदैछ, धरहराको २२ तलाको पुननिर्माण सम्पन्न भएको छ । सरकारको पूर्वाधार विकासको काममा आफू सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।

    समस्या के छन् ?

    देशको पूर्वाधार विकासको क्षेत्रमा दक्ष जनशक्तिको अभाव भने हुने गरेको प्रधानमन्त्रीका पूर्वाधार व्यवस्थपन विज्ञ गजेन्द्र थपलिया बताउनुहुन्छ । यस क्षेत्रमा थप छिटो, छरिटो र गुणस्तरीय प्रतिफल हासिलका लागि जनशक्ति विकासका काममा पनि सरकारले ध्यान दिइरहेको उहाँले बताउनुभयो । यससँगै सरकारले रुपान्तरणकारी आयोजना पनि अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

    मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.