• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चिनी उत्पादन ऐतिहासिक रुपमा घट्यो, जम्मा एक लाख टन मात्रै उत्पादन, माग धान्न विदेशकै भर


  •   बुधबार, चैत १८, २०७७ मा प्रकाशित
  • काठमाडौं। भुक्तानी विवादले उखु खेती घटेपछि यो वर्ष चिनीको उत्पादन एक लाख टनमा झरेको छ। नेपाल चिनी उद्योग संघका अनुसार यो वर्ष ८० हजार टन चिनी उत्पादन कम भएको छ।

    Advertisement

    यो वर्षको उखु क्रसिङ सकिएको छ। संघका अध्यक्ष शशिकान्त अग्रवालले पहिलो पटक ऐतिहासिक रुपमा चिनी उत्पादन कम भएको बताए। ‘गत वर्ष १ लाख ८० हजार टन चिनी उत्पादन भएको थियो। तर यो वर्ष घटेर एक लाख टनमा आइपुगेको छ,’ उनले बिजमाण्डूसँग भने, ‘स्वदेशी उत्पादन घट्नु पक्कै पनि राम्रो होइन।’

    संघले सुरुमा १ लाख ३० हजार टन चिनी उत्पादन हुने अनुमान गरेको थथियो। तर उखुनै कम भएपछि चिनीको उत्पादन कम भएको हो। ८ वर्ष अघिसमम नेपालमा  लाख ८० हजार टन चिनी उत्पादन हुन्थ्यो। त्यो बेलामा एउटै उद्योगले एक लाख टनसम्म चिनी उत्पादन गर्थ्यो। तर उखु खेती निरन्तर घटेपछि चिनीको उत्पादन घट्दो क्रममा छ।

    हरेक वर्ष उखु किसानको भुक्तानी विवादले उखु खेती लगाउने किसान घटेका छन्। भुक्तानी विवाद र मूल्यका कारण उद्योग बन्द हुने क्रम समेत बढेको छ। यो वर्ष १० वटा उद्योग मात्रै संचालनमा थिए। गत वर्ष १२ वटा उद्योगले उखु क्रसिङ गरेका थिए। उद्योगले क्षमता अनुसार उखु नपाउँदा पाँच वटा उद्योग बन्दनै भए।

    नेपालमा बार्षिक करिब २ लाख ५० हजार टन चिनी खपत हुन्छ। ६० प्रतिशत औद्योगिक क्षेत्रमा र ४० प्रतिशत घरायसी प्रायोजनमा प्रयोग हुन्छ। पछिल्लो समययता किसानहरु उखु खेतीतर्फ आकर्षित हुन छोडेका छन्। भुक्तानी लिन सकस भएपछि उखुको ठाउँमा तरकारी खेती लगाउन थालेका छन। लामो समय देखी उखु खेती गरेर जीविकोपार्जन गर्दै आएका किसानहरुले भुक्तानी पाएका छैनन। भुक्तानीको लागि हरेक बर्ष आन्दोलन गर्नु पर्ने वाध्यताले गर्दा उखु खेतीमा कमी आएको हो।

    अहिले उद्योगहरुले किसानलाइ भुक्तानी दिन थालेपछि अर्को बर्ष उखु खेती बढ्ने अध्यक्ष अग्रवालले जानकारी दिए। ‘यो बर्ष किसानहरु उखुको मुल्य प्रति खुसी भएका छन्। भुक्तानी पनि पाउन थालेपछि उखु खेतीलाइ निरन्तरता दिने अनुमान गरेका छौ,’ उनले भने ।

    चिनी उत्पादन कम भएपनि उद्योगले चिनीको मूल्य नबढाएको संघले जनाएको छ । यो बर्ष उत्पादन मूल्य बढी लागेको छ। गत बर्ष भन्दा किलोमा २ रुपैयाँ बढेको हो । गत बर्ष ६३ रुपैयाँ रहेको चिनी हाल ६५ रुपैयाँमा बिक्री भएको संघले बताएको छ।

    स्वदेशी चिनीको तथ्यांक हेरेर मात्रै आयातको निर्णय

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वदेशी उत्पादनको अध्ययन गरेर चिनी आयात बारे निर्णय लिने जनाएको छ। स्वदेशी उखुको क्रसिङ सकिए लगतै उत्पादनको अवस्था हेरेरमात्र भारतबाट चिनी आयात गर्न दिने बारे निर्णय हुने मन्त्रालयकी सह प्रवक्ता उर्मिला केसीले बताईन्। स्वदेशी उत्पादनको अवस्था हेरेर सरकारी संस्थालाई सहुलियतमा चिनी आयात गर्न दिइन्छ।

    मन्त्रालयमा ७५ हजार टन चिनीको विवरण आइसकेको छ। दुई वटा उद्योगको अझै आउन बाँकी रहेको उनले जानकारी दिईन्।  सरकारले गत वर्ष ५० प्रतिशत भन्सार छुट दिएर सरकारी कम्पनीलाइ चिनी आयात गर्न स्वीकृती दिएको थियो।

    साल्ट ट्रेडिङले पहिलो लटमा २० हजार टन चिनी आयात गरी हालसम्म बिक्री गरिरहेको छ भने थप ३० हजार टनको लागि प्रस्ताव गरेपनि अर्थ मन्त्रालयले स्वीकृत दिएको छैन्।

    बुधबार, चैत १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.