• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भौतिक निर्माण, तालिम र सहायता कक्षको लागि उप–समिति

  •   सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
  • चितवन ६ बैशाख । नेपाल पत्रकार महासंघ चितवनले श्रमजीवी पत्रकारहरूका हकहितका लागि विशेष काम गर्ने निर्णय गरेको छ। सोमबार सल्लाहकारसहित बसेको कार्यसमितिको बैठकले पदाधिकारीहरूको संयोजकत्वमा काम गर्न उप–समिति गठन गरेको छ। महासंघको भवनको पछाडि खाली रहेको जग्गालाई पूर्णरूपमा उपभोग गर्ने गरी उपाध्यक्ष प्रकाशमणि ज्ञवालीको संयोजकत्वमा भौतिक निर्माण उपसमिति, अर्का उपाध्यक्ष प्रमिता ढकालको संयोजकत्वमा जिल्लाका सबै पालिकाहरूमा मिडियासम्बन्धी कार्यक्रमको लागि आउने बजेटको विषयमा खोजविन गरी तालिम सञ्चालन गर्ने र सचिव दीपेन्द्र अधिकारीको संयोजकत्वमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने निर्णय भएको अध्यक्ष नारायणप्रसाद अधिकारीले जानकारी दिए।

    Advertisement

    साथै यही वैशाख २० गते परेको विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघभित्रका साधारण सदस्यहरूबीच ‘प्रेस स्वतन्त्रता’ विषयमा निबन्ध लेखन प्रतियोगीता आयोजना गरिने उनले बताए। ‘प्रतियोगीतामा सहभागी हुनको लागि वैशाख १५ गतेसम्म पत्रकार महासंघमा उक्त निबन्ध उपलब्ध गराउनुपर्ने छ,’ उनले भने। नयाँ कार्यसमितिले चितवन जिल्लामा पत्रकारहरूका लागि तालिम केन्द्र स्थापना गर्ने विषयमा पनि जग्गा खोज्ने उनले बताए। ‘तालिम केन्द्रको लागि विगत केही वर्षदेखि जग्गा खोज्ने र जग्गा पाएमा केन्द्र स्थापना गर्ने भनेर धेरै नै प्रयास भएका छन्,’ उनले भने, ‘यसलाई अहिलेको कार्यसमितिले पनि जारी राख्नुपर्‍यो।

    पूर्व अध्यक्षहरूकै पालादेखि देखेको यो सपना पूरा गर्न सकियो भने भावी पुस्ताको लागि फाइदा हुने देखिन्छ।’ साथै श्रमजीवी पत्रकारहरूका विषयमा हर समय कुरा उठ्ने हुँदा सकभर सबै श्रमजीवीलाई समेट्ने गरी उनीहरुको पक्षमा डटेर काम गर्ने निर्णय भएको अध्यक्ष अधिकारीले जानकारी दिए। महासंघमा नयाँ नेतृत्वमा आएपछि सल्लाहकारसहित यो पहिलो बैठक हो।

    सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२

    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com

    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल

    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.