भरतपुर । नेकपा माओवादी केन्द्रको मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको स्थायी समिति बैठक सकिएको छ ।
बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्ने या नगर्नेबारे कुनै निर्णय नभएको माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल भएको तर, कुनै निर्णय नभएको नेता देवेन्द्र पौडेलले जानकारी दिए । उनले बैठक भोलिपनि बस्ने जानकारी दिए ।
