काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका साँंसदहरुको बैठक बोलाएका छन् ।पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने रु भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् ।बैठक मंगलबार दिउँसो बानेश्वरको अर्याल होटलमा सुरु हुनेछ ।
नेकपा एमाले माधव समूहले बोलायो संसदहरुको बैठक
नेकपा एमाले माधव समूहले बोलायो संसदहरुको बैठक
तपाईको प्रतिक्रिया
