• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘मैले देखेको भरतपुर अस्पताल ‘- सन्देश वाग्ले


  •   आइतबार, बैशाख १२, २०७८ मा प्रकाशित
  • आज भन्दा करिब १ वर्ष अघि देखि म भरतपुर अस्पताल वरिपरि नै थिए | कोरोनाले सताई रहेको समयमा म प्रायजसो भरतपुर अस्पतालको ब्लड बैंक मै हुने गर्थे | कोरानाको समयमा रक्तदान हुन नसकेको हुनाले रगतको निकै अभाब थियो | त्यो समयमा हामी त्यहा बसी भरतपुर महानगरपालिकाका २९ वटै वाडका युवाहरुलाई सम्पर्क गरि लगभग २५७ जनालाई प्रत्यक्ष वा अप्रत्यक्ष सेवा दिन सकेका थियौ | फोन गरेर आउनु भएको र फोन नगरिआउनु भएको सम्पूर्ण व्यक्तिहरुलाई हामी धन्यबाद दिन चाहन्छौ |

    Advertisement

    भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र प्रसाद पौड्यालज्युको पहल कदमी भरतपुर अस्पतालको सहकार्य र महानगर भित्र रहेका विभिन्न संग सस्था( WAY Group नेपाल, सन्देश फाउन्डेसन, यात्रा ग्रुप, सेवा र बिकासका लागि युवा, शंकर सितल प्रतिष्ठान, सिस्टर हुड नेपाल, र लियो क्लब ) को पहलमा आस्पताललाइ नमुना अस्पताल बनाउने कोसिसमा हामी अघि बढ्यौं |

    त्यसक्रममा अस्पताललाइ नमुना अस्पताल बनाउन त्यहाँका कार्यालय प्रमुख, ब्यबस्थापन समितिका अध्यक्ष, सदस्य र असपतालका केहि कर्मचारीहरुको निकै नै ठुलो सहयोग मिल्यो | हामीले अहिले सहजै सुइकार गर्न सक्छौ कि अहिले अस्पताल परिसरमा केहि भएनी सुधार देखिएको छ | त्यो सुधार हामीले कसरि महसुस गर्न सक्छौ भने अस्पतालको २ नम्बर गेटबाट छिर्ने बितिकै एउटा सुन्दर बगैचा देखन्न सक्छौ |

    साथमा रहेको एम्बुलेस पार्किंग र निसुल्क सेवाग्राही पार्किंग केहि भएनी व्यवस्थित देख्न सकिन्छ | रातको समयमा अस्पताल जाने बाटोमा झलमल बलेको बत्ति देख्न सकिन्छ | त्यहा हुने सेवाग्रहिको भिड पहिला भन्दा केहि भएनी व्यवस्थित बनाइएको छ , हरेक कुराको सेवा एकै ठाउमा नभई कामको बाड-फाड गरि समयमै सेवा दिने कार्य भएको छ |

    तपाइँ हामीले देख्न सक्छौ कि कोरानाको ब्यबस्थापनको लागि कति चाडो अस्पतालले ब्यबस्थापन गर्न थालिसकेको छ |हामीले अस्पताल घुमिरहदा र हेरिरहदा यस्ता केहि समस्या देखियो, पहिलो समस्या त्यस अस्पतालको मेसु मन्त्री चेन्ज हुने बित्तिकै चेन्ज हुने | यदि साच्चै अस्पताल बन्नु पर्छ बनाउनु पर्छ भन्ने हो भने त्यहा आउने जुनकुनै मेसुलाई कम्तिमा पनि ३ बर्ष निर्धक्क भएर काम गर्ने दिनु पर्छ | अब मेशुलाइ निस्क्षित समय काम गर्ने दिने बाताबरण बनाउन व्यवस्थापन समितिले यो कुरा सम्बधित ठाउमा उठाउनु पर्छ | यदि साथ र सहयोगको खाचो पर्छ भने हामी सबै यो कुरामा साथ दिन तयार छौ |

    अस्पतालको मातृशिशु कक्षका कुनै पनि बत्तिका सुइच काम नगर्ने | अस्पतालमा जाडोको समयमा जन्मेका बच्चालाई हिटर आवस्यक पर्न सक्छ तर कस्तो इन्जिनियरिंग हो कुनै पनि सुइच काम नगर्ने र काम गरेपनि उपयुक्त ठाउमा नहुने | तयसैले अब बन्ने नया भवनमा यस्को पनि ख्याल गर्नु होला |

    कुनै पनि सस्थाले अस्पतालमा गरेको सहयोग जस्तै रोटरीले दिएको पानि धारा, मरवाड्डी सेवा समाजले दिएको पानि धारालाइ त्यहि सस्थाले बनाउने काम गर्दैन भने तुरुन्त हटाउने | अस्पतालकै कर्मचारीले जथाभाबी सवारी पार्किंग गर्नाले |अस्पताल छिर्ने बाटो अस्थ व्यस्थ देखिन्छ| त्यसैले त्यस अस्पतालमा काम गर्ने साथीहरुलाई पार्किंग स्थल कुन हो भने सुचना दिनु हुन अस्पताल ब्यबस्थापन समितिलाई अनुरोध गर्दछौ |

    आफुले जिम्मेवारी पाए मात्र जिम्मेवारी बहन गर्ने नत्र हात बानेर बस्ने बानीलाई छाड्न नसक्नु र अरुको अस्तित्व स्वीकार्न नसक्नु पनि अर्को समस्या देखियो | साथै यो समस्या समाधाका लागि अस्पताल समिति निकैनै जिम्मेवारीका साथ आघि बढ्ने छ भन्नेमा हामी आशावाधी छौ |

    सन्देश वाग्ले – भरतपुर अस्पताल सरसफाई अभियानका प्रमुख अभियन्ता हुनुहुन्छ।

    आइतबार, बैशाख १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.