• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बाइडनको पहिलो १०० दिनले राष्ट्रपति नेतृत्वकाे आउँदा दिनका बारेमा के बताउँछ?


  •   बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित
  • अमेरिकाका राष्ट्रपति जो बाइडनको पहिलो १०० दिन नजिक आइरहेको छ। यो बेन्चमार्क फ्र्यांकलीन डि रुजवेल्टले स्थापित गरेका थिए जसले सन् १९९३ मा आफ्नो राष्ट्रपति नेतृत्वको समयमा अत्यन्त फलदायी सुरुवात गरेका थिए र यसको प्रयोग सो समयदेखि हालसम्मका नयाँ राष्ट्रपतिलाई न्याय गर्नकालागि प्रयोग गरिन्छ।

    Advertisement

    यद्यपी बाइडन एक हिचकिचाउने नेता हुन सक्ने केहि शंकास्पद व्यक्तिहरुको भविष्यवाणी थियो। उनी डुंगामा डुब्ने डरले छल गर्न सक्ने द्विपक्षिय सम्झौतामा बढी ध्यान केन्द्रित गर्न सक्नेछन् तर उनले आफैले पनि यो प्रमाणित गरेका छन्। बाइडन हाल जमिनमा हिंडिरहेका छन् र एक बलियो रेकर्ड तयार गर्न शुरु गरेका बताइएको छ।

    निश्चित गर्नका लागि यो अर्को नयाँ सम्झौता होईन। एफडिआरको पहिलो १०० दिनको कार्यालयमा बाइडन फ्रेन्जिडको गतिसँग मेल खान सकेनन् जब एक दर्जनभन्दा बढी कानूनहरु राहत प्रदान गर्न, रोजगारी सिर्जना गर्न र देशलाई आर्थिक मन्दीबाट जोगाउन तथा सुधार ल्याउन पारित गरिएको छ। यो पनि हालसम्म अस्पष्ट छ कि बाइडनले राष्ट्रपति रोनाल्ड रेगलले जस्तै दिर्घकालीन प्रभाव पार्न सक्छन् वा सक्दैननन्। रेगलले राजनितिक बहसलाई दायाँ सार्न सफल भएका थिए।

    बाइडनले अमेरिकन उद्धार योजनाका साथमा छाप पारेका छन्। १.९ ट्रिलियन डलरको प्याकेज, राहत, प्रोत्साहन र दीर्घकालीन सहयोगको व्यापक संयोजनको प्रस्तावका साथ उनले छाप छोड्न सफल भए। यस विधानले राज्य र स्थानिय सरकारलाई सहयोग पुर्याउनुका साथै अमेरिकी परिवारका लागि प्रत्यक्ष चेक, विस्तारित बालबालिकालाई कर क्रेडिट, साना व्यवसायी र घर मालिकका लागि सहयोग, बेरोजगारलाई क्षतिपूर्ति र अन्य धेरै राहत प्रदान गरेको हो। धुव्रीकृत राजनीतिको युगमा र रिपब्लिकन दलको विरोध भएतापनि बाइडनले बजेट मेलमिलाप प्रक्रियाको प्रयोग एक फिब्लिस्टरको सम्भावनालाई कम गर्नका लागि गरे र सो विधान दलका तर्फबाट पारित भयो। अन्य नयाँ डिलका कार्यक्रमहरु विपरीत धेरैजसो राहतहरु अल्पकालिन सहायता हो। तर अमेरिकी उद्धार कार्यक्रम योजना प्रभावकारी छ र यो कानुनको एक महत्वपूर्ण अंश पनि बनेको छ।

    त्यस्तै बाइडन यस कानुनको विषयमा रोकिएका छैनन्। उनले अमेरिकी रोजगार योजनाका लागि काम गर्न थालिसकेका छन्, एउटा यस्तो पूर्वाधार प्याकेज जसले अमेरिकाको अर्थतन्त्रमा दुई ट्रिलियन डलर लगानी गर्न सक्दछ। यो कानुनले पुल र सडक, ब्रोडब्याण्ड सेवामा सुधार, पिउने पानी र विद्युतिय ग्रीड जस्ता परम्परागत पुर्वाधारमा लगानी गर्नेछ। बाइडनले जातिय समानतालाई बढावा दिँदै जलवायु परिवर्तनका विरुद्धमा विद्युतिय सवारीसाधन तथा क्लिनर उर्जा श्रोतका माध्यमबाट पनि लड्ने वाचा गरेका छन्। सिनेट सासंदका डेमोक्र्याटहरुले कम्तिमा एक पटक पुनः मेलमिलाप प्रक्रियाको प्रयोग गर्न सक्ने फैसला गरेका छन् जसले संभावित रुपमा सो विधान पारित गर्ने मार्ग प्रदर्शन गर्न सक्नेछ।

    बाइडनले आफ्नो पहिलो १०० दिनमा कोरोना भ्याक्सिनको विस्तार सम्हालेकाले उच्च अंक पाउनेछन्। बाइडन कार्यालय प्रवेश गर्नु अघि नै वैज्ञानिकहरुले कहिलेकसो अपरेसन वार्प स्पीडको मद्दतबाट अति प्रभावकारी भ्याक्सिनको निर्माण गरिसकेका थिए। तर अघिल्लो प्रशासनले हातेमालो योजना बनाइरहेको थियो जसले राज्यहरुमा भ्याक्सिन वितरण ठुलो मात्रामा छोड्नेछ।

    बाइडनले आफ्नो ध्यान धेरैजसो भ्याक्सिन वितरण गर्न र आपूर्ति निरीक्षण गर्ने तार्किक चुनौतीमा कन्द्रित गरे। अमेरिकाले गत बुधबार समय तालिका अगावै २०० मिलियन डोज भ्याक्सिन प्रशाषित गरेकोमा उत्सव मनायो। इजरायल जस्तै अन्य राष्ट्रहरुमा हामीले देखेकै छौं, व्यापक भ्याक्सिनेसनले संक्रमणलाई कम गर्न र सुरुवातमा नै स्थिरता तथा सामान्यकरण गर्न सक्दछ। आगामी २०० मिलियन डोजको पहुँचमा अत्यन्त कठिनाई आउन सक्छ जबकि लाखाैँ अमेरिकीहरु अझै पनि भ्याक्सिन लाउने विषयमा हिचकिचाउँछन्।

    राष्ट्रपति बाइडनले आफूलाई कार्यकारी शक्तिको प्रयोगमा नक्शामा राखेका छन्। उनी ट्रम्प रहँदाका समयमा भएका केहि प्रमुख निर्णयहरुलाई पूर्ववत गर्नका लागि तिव्र गतिमा अघि बढिरहेका छन्। उनले पेरिस जलवायु सम्झौतालाई पुनः लागु गरे, ह्वाइट ह्वाउस जेन्डर पोलिसी काउन्सिलको स्थापना गर्नुका साथै सीमित आप्रवास तथा सीमामा विछोडिएका परिवारका लागि कार्यकारी आदेशहरुलाई रद्द गरिदिए।

    यी सबका बिच, राष्ट्रपतिको स्विकृति र अनूकूलताको रेटिंग बलियो बनेको छ। सर्वसाधारणका अगाडि उनको उपस्थिती पूर्व राष्ट्रपति जति व्यापक नभएतापनि सफलतापूर्वक अवतरण हुने देखिन्छ।

    बाइडनले अमेरीकी जीवनमा सरकारको महत्वपूर्ण भूमिकाका लागि बाध्यकारी मुद्दा बनाएका छन्। सरकार समस्याको समाधान नभई आफै समस्या भएको बताएका रेगनको भनाईलाई उनले खण्डन गरेका थिए।

    बाइडनको राष्ट्रपतिय समस्यामुक्त थिएन। अमेरिका मेक्सिको सीमामा आप्रवासीहरुको प्रवेश बढेको छ र कम्तिमा अक्टोबर २००९ देखि नाबालकहरुको संख्या पनि नयाँ उचाइमा पुगेको छ। आर्थिक वर्षको शरणार्थी क्याप १५ हजारमा राख्ने बाइडन प्रशासनले घोषणा गरेको थियो जुन उनका पूर्व अधिकारीले बनाएको रेकर्डको कम सीमा हो र यसले डेमोक्रयाटका बिचमा प्रतिक्रिया जनायो। त्यसपछि ह्वाईट हाउस पछि हटेर बाइडनले आउँदो महिनामा नयाँ र वृद्धि भएको शरणार्थी क्यापको घोषणा गरेको थियो।

    यसैबिच रिपब्लिकनहरुको राष्ट्रपतिका लागि समर्थन कम रहेको छ र बाइडनले जीओपीमा कैयौं मानिसहरुलाई केहिमा पनि समावेश हुन सहमत गराउने सम्भावना कम रहेको छ। त्यस्तै भ्याक्सिनको बृहत पहुँचमा सफल भएसँगै कोभिड १९ संक्रमण मिशिगन जस्ता राज्यमा उच्च रहँदा र पुनःप्राप्ति फिर्ताका वाचाहरुको बाटोमा धेरै धक्का दिन्छ।

    तर, राष्ट्रपतिको पहिलो १०० दिनले उनको आगामी चार वर्षको समयलाई निर्धारण नगर्ने कुरा पनि महत्त्वपूर्ण छ। जिम्मी कार्टर जस्तै अन्य केहि यो समयमा निकै नै सफल भए तर पछि भने उनीहरुले राजनितीक पतनको समाना गरे। यस्तै अरु जस्तै जोन एफ केनेडिले भने बिस्तारै सुरुवात गरेर पछि निकै बलियो भने।

    भविष्यमा जेसुकै भएपनि बाइडनको राष्ट्रपति पदले डेमोक्रयाटहरुलाई उत्साहित बनाएको छ। जसमध्ये धेरैजसो बाइडन अगाडि बढ्न र ठूला ठूला वाचाहरु गर्न तयार भएकोमा आश्चर्यचकित भएका छन्। उनको निरन्तरको लोकप्रियताले दलभित्रको उनको अडानलाई सुदृढ बनाउनेछ। यसैगरी बाइडनको सफलताले २०२२ को मध्यसम्ममा डेमोक्रयाट्हरु थप सशक्त हुने आशा सहित उनीहरु राम्रो महसुस गरिरहेका हुन सक्छन्। र ठोस रुपले राजनीतिक गठबन्धन गर्दै अमेरिकी उदारीकरणको नयाँ युगको सुरुवात गर्न सक्छ।

    (सीएनएनबाट अनुवादित )

    बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.