बिश्व महामारिको रुपमा फैलिएको कोरोना भाईरस (Covid-19) को दोश्रो लहर नेपालमा पनि तिब्र गतिमा फैलिरहेको छ |
भरतपुर १२ वडावासीहरुलाई आकस्मिक अवस्थामा एम्बुलेन्सको आवश्यक परेमा भरतपुर महानगरपालिकाले ब्यवस्था गरेको एम्बुलेन्स उपलब्ध हुन नसकेमा आफ्नो निजि गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न तयारी अवस्थामा राखेको जानकारी गराउनु भयो |
साथै वडाबासीहरु खान नपएर भोकै बस्ने अवस्था आईनपरोस् भनि खाध्यान्नको समेत ब्यवस्था गरेको जानकारी गराउनु भयो |
त्यस्तो समस्या आईपरेमा तपशिलका नम्बरहरुमा सिधा सम्पर्क गरि सेवा लिनुहुन वडाबासी बुवाआमा,दाजुभाई तथादिदिबहिनिहरुलाई अनुरोध गर्नु भयो ।
सम्पर्क न. 9855060178,9862100351,9855087611
