माडीमा कोरोना संक्रमित एक पुरुषले बिहीबार बिहान आत्महत्या गरेका छन् ।
माडी नगरपालिका–३ इनारबरुवा बस्ने ३५ वर्षीय कोरोना संक्रमित गोविन्द साहले आफू सुत्ने कोठामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।