• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बिवेकशिल साझालाई ईन्जिनियर बस्नेतको खुल्ला पत्र


  •   शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
  • आदरणिय,सम्पुर्ण देश तथा समाज रूपान्तरणको यात्रामा होमिनु भएको व्यक्तित्वहरू,
    बिश्वको मानब सभ्यता माथिनै प्रश्न चिन्ह खडा हुने गरि माहामारिको रूपमा फौलिएको कोभिड १९ नाम मार्फत प्रमाणित रोगले गर्दा बिश्वको शक्तिशाली राष्ट्रहरूलाईनै हायलकायल बनाउदा हाम्रो देश नेपाल पनि यस माहामारी बाट अछुतो हुने कुरौ भएन।अहिलेको माहामारीको घाउॅलाई मलम लगाउन कोशिस गर्दै बिभिन्न समाजिक सॅजाल मार्फत कोरोना सम्बन्धी सहायता र कालो बजारी भयो कि भन्ने प्रश्न सहितको जनतालाई पर्ने दुखमा मलम लगाउन खेज्न एकदमै प्रशॅसायोग्य छ र व्यक्तिगत रूपमानै आभार तथा धन्यबाद प्रकट गर्न चाहान्छु।
    सॅाच्नै नै हाम्रो देशको अबस्था राजा महेन्द्रले २०१७ सालमा शासन शत्ता आफ्नो प्रत्यक्ष शासन पछिको ३० बर्षको पन्चायती कार्यअबधि भर समाजिक शुरक्षा बिकाशको परिभाषा,त्यसको मोडल औधोतिकरण मार्फत खोलिएको बिभिन्न उधोगहरू र अन्तराष्ट्रिय सन्तुलित सम्बन्धहरूलाई २०४६ सालको बहुदलिय ब्यवस्थाको नामको परिवर्तनबाट शुरू भएको बिकृती र २०५२ साल बाट मोओबादीो नाम बाट शुरू भएको हिॅसात्मक गतिबिंधी र त्यसले निमत्याएको बनेको भौतिक तथा मनाबिय क्षेतिको बारेको सबैलाई सर्बबिधितै छ।२०६२/६३सालको जनआन्दोलन पछि २०४ बर्ष देखिको राजतन्त्र अन्त्य सॅगै मोओबादीको शान्ती प्रक्रिया पछि जुन नियमित हुनु पर्ने प्राकृतिक गतिको बिकाशको आयोजनाहरू बाहेक अरू कुनै पनि समाजिक आर्थिक राजनितिक क्षेत्रमा राम्रो प्रणाली बस्न सकेन ।यॅहा लेख्नु पर्ने बोल्नु पर्ने धेरै बिषयहरू छन तर मलाई कॅाहा बाट शुरू गर्ने र कॅाहा अन्त्य गर्ने अप्ठायारो पररिस्थिती देख्छु।
    अहिले बिवेकशिल साझाले सॅगठनको नाममा निर्माण गर्दै गरेको अहिलेको सरकारको कनिका छराई बजेट जस्तै देखिन्छ बाहिर बाट हेर्दा हुनत पोखरीको गरिराई थाहा पाउन भित्रै हाम नफाली बाहिर बाट गरिने टिप्पणीको कत्तिको ओजन राख्ला त्यो अर्कै पाटो होला तर अहिको राजनितिक पार्टीहरूको सॅगठनको नाम मा गॅाउको खानेपानी समीती देखि बनको उपभोक्ता आमा समुह हॅुदै बिश्वबिधलय कर्मचारी सॅगठनले गर्दा दुसित पारेको राज्य सॅयन्त्रलाई तत्कालै निकट भबिश्यैको चुनाबलाई मध्य नजर गर्दै आउने चुनाबमा कम्तिमा पनि ६ बटा माहानगरपालिको( आम आद्मी पार्टीले पहिलो चरणमा दिल्लीलाई आधार बनाएर पार्र्टीलाई लोकतान्त्रीक माध्यबाट नेतृत्व चयन गर्दै पारदर्शितालाई मुल मन्त्र मान्दै जनताको नजरमा बिश्बासको अनुभुतिको कार्य)नेतृत्व लिॅदै जनताले प्रत्यक्ष अनुभुति गर्ने गरि तत्कालिन र दिर्घकालिन योजनाहरू निर्माण गर्दै नारा जस्तै अबको आशा बिवेकशिल साझा को प्रत्याभुति गराउन सफल हॅुदा पार्टी र नेतृत्व अनि राज्य भित्रको समाजलाई सकारात्मक सन्देश जान सक्ने देख्छु।यदि माहानगरपालिकाको नेतृत्वको लागि बिवेकशिल साझाले जनतालाई बिश्बास दिलाउन सकेमा र जनताले( फेरि अहिको जनता र अहिलेको नेतृत्वलाई परिवर्तन गर्ने कुरा र जनतालाई बिश्बास दिलाउने फलामको चिउरा सरह)बिश्बास गरेमा
    १) निर्णय क्षमता सहितको नेतृत्व।decisive leadership whether he/she is right or wrong
    २) समाजिक शुरक्षा र समाजिक न्याय सहितको समाज।social security and social justice practices
    ३) स्वास्थ्य बिमा तथा छात्राबृती सहितको शिक्षा।Health insurance and scholarship schemes education
    ४) प्रतिब्यक्ति एउटा मात्रै बैंक खाता।per person only one bank account system to minimise illegal black money.
    ५)बिकाश निर्माणको लागि युबा दस्ता youth development cadets.
    ६) भष्ट्रचार बिरूद्दको लागि बिश्वसनिय निकाय।corrupt practices investigation institutions.
    ७) जनताको निमित्त ब्यवहार बाद public oriented solutions so that people can convince of the government.
    ८) प्रत्येक गॅाउ बस्तीको जनताको निमित्त रोजगारीको ब्यवस्था (गॅाउ बस्ती तथा सहरमा रेजगार निर्माणको लागि बिज्ञ अध्ययन टोली निर्माण।
    अन्त्यमा ,
    यस्तै केहि महत्वपुर्ण कामहरू गर्दै राज्य नेतृत्वमा पुग्दा गर्नु पर्ने थुर्प्रै कामहरू देखिन्छ आर्थिक ,राजनितिक ,धार्मिक,शुरक्षा र अहिलेको जल्दोबल्दो बिषय मनोबिज्ञानको क्षेत्रमा अनि बिश्वको बिचार मन्थन केहि बर्ष देखि हाबी हुदै आएको भिडले निर्धारण गर्ने बिचारधारा र त्यसको मर्ममा गरिने निर्यणहरूको कारणले सकारात्मक परिवर्तनको लागि राज्यसत्तामा पुग्ने प्रयासको निमित्त नॅया पर्टीहरूलाई केहि सहज पनि देखिन्छ।
    सचेत नागरिक
    बिमल बस्नेत

    Advertisement

    शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.