पोखरा।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बाले राजीनामा दिएका छ्न । उनी विरुद्धको गण्डकी प्रदेश सभाको अबिश्वास प्रस्तावमा भोलि मतदान हुने कार्यसुचि रहेको थियो।
प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष गुरुङले राजीनामा बुझाएका छन् । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।
