• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कोरोना भाइरसको संक्रमण र जीवन बिमाको महत्व


  •   शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
  • बिश्वभर हाल नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । नेपालमा पनि पछिल्लो समय कोरोना भाइरसका कारण दैनिक १००-२०० जनाले ज्यान गुमाइ रहेका छन । यस्तो सन्दर्भमा बीमाको महत्व झनै बढिरहेको छ । कोरोना भाइरस महामारीका कारणले नेपाल मात्रै जोखिम नभई विश्व नै आंतकित भइरहदा जनमानस नै त्रसित बनेका छन् । यो भाइरसका कारणले गर्दा कयौ मानिसको ज्यान गइसकेको अवस्थामा कयौको जीवन कोरोनामै निर्भर रहेको छ । यस्तो सन्दर्भमा मानिसहरुले जोखिमबाट केही भर पाउनका लागि बीमाको महत्व झनै बढिरहेको छ ।

    Advertisement

    यस किसिमका विषम परिस्थितिहरु अहिले मात्र आएका होइनन् । यस्तो परिस्थितीहरु त मानिसको जीवनमा पटक पटक आउँछन् आएका पनि छन् । आउँदा दिनहरुमा पनि मानिसले यस किसिमका प्रकोपहरुको सामना गर्नु नै पर्ने छ । महामारी, महाविपत्तीवाट पर्न जाने जीवन जोखिमको आर्थिक भार न्यूनिकरणको एक भरपर्दो माध्यम नै जीवन बीमा हो ।

    मानव जीवन अनिश्चितता र जोखिमले भरिपूर्ण छ । भनिन्छ नि, दुर्घटना बाजा बजाएर आउँदैन, हो माहामारी, महाविपत्ती जस्ता जोखिमहरु पनि बाजा बजाएर आउँदैनन् तर विभिन्न किसिमका सजकता र पूर्व तयारी अपनाएर यसवाट पर्न सक्ने क्षति भने पक्कै कम गर्न सकिन्छ ।महामारीले सबैको जीवन असुरक्षित भइरहेको समयमा जीवन बीमा गर्नु सबैभन्दा उपयुक्त हुन्छ । संकटको यस घडिमा जीवन बीमा गर्नै पर्ने छ कारण निम्न छन् ।

    १) नेपालभन्दा बाहिर छरिएर रहेका गैर आवासिय नेपालीहरुले गम्भीर भएर सोच्नु पर्दछ । सधै बाहिर बसेर सम्भव नहुन सक्छ, कोरोनाले सिङ्गो विश्वलाइ नयाँ मोडमा लैजादै छ, आफ्नो देशमा नियमित बचतको सुरुवात गरियो भने भोलि फर्केर आउदा पनि आजको बचत भोलिको जीवन जिउने साधन बन्न सक्छ भनेर स्पस्ट हुनु जरुरी छ ।

    २) बिश्वमा करिब हरेक १०० बर्षको अन्तरमा ठुला ठुला महामारी आउने गरेको देखिएको छ । यस अघि सन १९२० ताका युरोप बाट फैलिएको फ्लु का कारण कुल २ करोड बढी र भारतमा मात्रै ८० लाख मानिसले ज्यान गुमाएको तथ्यांकले देखाएको छ । कोरोनाले पनि ठुलै बज्रपात गर्न सक्ने कुरा नकार्न सकिन्न । परिवार भित्रै केही भइहाल्यो भने बाकी सदस्यको जिवनयापन सहजताका लागि पनि जीवन बीमा अपरिहार्य छ । आफू जिवित रहदा आफैलाइ र आफ्नो भौतिक अनुपस्थितिमा आफ्नै प्रिय मान्छेलाइ हुने आर्थिक लाभको अर्को नाम नै जीवन बीमा हो ।

    ३) नेपाल सरकारले समेत हाल कोरोना बीमा कार्यक्रमलाई रोकेको र जीवन बीमा नै सबैभन्दा उपयुक्त बीमा भनेर निस्कर्ष निकालेको हुँदा यस्तो कठिन परिस्थितिमा अरु दोस्रो बिकल्प नै नभएकाले जीवन बीमा निर्बिकल्प छ ।

    ४) जहाँ जहाँ र जहिले जहिले जोखिम बढेको हुन्छ, त्यहाँ त्यहाँ र सोही समयमा जीवन बीमाको महत्व झनै बढेर आउँछ । किनकी जीवन बीमा भनेकै बचत + जोखिम बहन हो । जीवन बीमा गर्नु भनेको आफ्नो भौतिक अनुपस्थितिमा आफ्ना परिवारका सदस्यको आर्थिक बोझ कम गराउनु हो । तसर्थ परिवारको एक जिम्मेवार सदस्यलाई “म मरे जे त होला” भनेर उम्किने छुट छैन ।

    ५) जीवन बीमा भनेको एक अनिवार्य बचतको माध्यम हो । यसमा बचत गर्नु पर्ने बाध्यता हुने भएकाले वा नगरी सुख नहुने भएकाले अनुशासित बचत पनि भनिन्छ । तसर्थ सबैभन्दा उत्तम बचत नै जीवन बीमा हो ।

    ६) बीमा गर्नु भनेको खुत्रुकिमा पैसा जम्मा गरेको जस्तो बचत मात्र होइन । यहाँ त आफुले जम्मा गरेको बचतलाइ बीमा अवधी नसकिदै कर्जाको रुपमा उपयोग गर्न पनि सकिन्छ । यस्तो कर्जाको ब्याजदर न्युनतम हुन्छ भने किस्ता तिर्नुपर्ने बाध्यता हुदैन ।

    तसर्थ आजै आफ्नो आर्थिक हैसियत सुहाउदो उपयुक्त जीवन बीमा पोलिसी खरिद गरि ढुक्क हुनुहोस । खुलेर जिउनका लागि पनि जीवन बीमा आवश्यक छ ।

     

    शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.