यो सुन्दर देशलाई तहस नहस बनाएर छोडे। हैन मैले नबुझेको कुरा गन्डकी प्रदेश विशेष गरि नवलपुर (ब:सु:पूर्व मा बजेट नै कति पनि नपरेरनै होत?
कहाँ गए यहाँका सांसद कहाँ गए स्थानीय सरकार? १ पीसीआर जाच गर्ने मेसिन उपलब्ध गराउन सक्दैन रिपोर्टको प्रतिक्षामा जनता कयौ दिन कुर्नु पर्ने?
आफुले फेर्नै १ मुठी श्वासको लागि यि दलालहरुसग भिक माग्नु पर्नै सुत्केरी अवस्थामा लाग्ने प्रशब बेथा के थाहा आमा नबनेकालाई टिकाको भरमा बनेका नेता भनौदाले के बुझ्न सक्छ र जनताको पिडा ?
सबै कुरामा छिमेकी जिल्लाको भर पर्नेहरु हो कम्सेकम नैतिकताको त ख्याल गर । अब भोट मसान घाटमा र अस्पतालमा माग्नु । अब हामीले भोट माग्नेलाई माला होइन भाला दिन जरुरी छ।
(बर्तमान राजनीतिक अस्थिरता प्रति आम नागरिकको आवाज )
