• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कोरोना संक्रमितले अक्सिजनको मात्रा घटे के गर्ने ?


  •   मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
  • कोभिड–१९ को दोस्रो महामारीमा संक्रमितहरूमध्ये अधिकांशलाई अक्सिजन आवश्यक पर्‍यो । समयमै अक्सिजन नपाउँदा धेरैको ज्यान समेत गुम्यो । डाक्टरहरूका अनुसार धेरै बिरामीको मृत्यु हुनुमा अन्तिम चरणमा अस्पताल ल्याएपछि यस्तो अवस्था आएको हो ।
    त्यसमाथि पर्याप्त स्वास्थ्य उपकरणको अभावका कारण अस्पतालले बिरामीलाई भर्ना समेत लिने अवस्था यो बीचमा देखा परे । संक्रमित होम आइसोलेसनमा बस्दा आफ्नो अक्सिजन घटेको थाहा नभएकै कारण पनि क्रिटिकल अवस्था आएको जनस्वास्थ्य विज्ञ डा. सुजनबाबु मरहट्ठा बताउँछन् ।
    यसर्थ अक्सिजन लेभल घटेको संक्रमितले कसरी थाहा पाउने ? घटिहालेमा के गर्ने ? कस्तो अवस्थामा अस्पताल लैजाने ? यसबारे डा मरहट्ठासँग नेपालप्रेसले गरेको कुराकानीको सम्पादित अंश

    Advertisement

    कोभिड-१९ले फोक्सोमा संक्रमण गर्छ । फोक्सोले अक्सिजनबाट शरीरका विभिन्न भागमा जुन अक्सिजन सप्लाइ गर्ने क्रिया हुन्छ, अक्सिजन सप्लाइ हुने फोक्सोको संक्रमणका कारण फोक्सो कम्प्रोमाइज हुन्छ ।

    कम्प्रोमाइज भएपछि बिरामीलाई पूर्व जानकारी हुन्छ । तर यो कोरोना इन्फेक्सनमा फोक्सो संक्रमण एकदमै उच्च भइरहँदा पनि बिरामीको जानकारीमा हुँदैन । यसको लागि कोरोना संक्रमित भएका कोही पनि बिरामी होम आइसोलेसनमा हुनुहुन्छ भने उहाँले आफ्नो अक्सिजन अक्सिमिटरबाट नियमित रुपमा मनिटर गर्नुपर्छ ।

    ९० भन्दा माथि अक्सिजन स्याचुरेसन हुँदा त्यतिधेरै खतरा हुँदैन । जब ९० भन्दा अक्सिजन स्याचुरेसन घट्न थाल्छ त्यसपछि विस्तारै खतराको घण्टी निम्त्याउँछ । यसर्थ घरमा बस्दा सबै बिरामीलाई गाह्रो भएको महसुस नहुन सक्छ ।

    तर नियमित रुपमा अक्सिजन स्याचुरेसन ठीक छ कि छैन भनेर हेर्नुपर्छ ।

    हामीमा घरमै अक्सिजन दिनसक्ने अवस्था धेरैमा छैन । संक्रमणको कतिपय अवस्थामा अक्सिजनको चाप भए पनि घरमै अक्सिजन लिएर बसेको पनि देख्यौं । तर त्यसैको भरमा मात्र पनि भएन । हामी यो रोगलाई ह्याप्पी हाइपोसिया भन्छौं ।

    अक्सिजनको लेभल घटिसकेको हुन्छ तर बिरामीलाई थाहा हुँदैन । कतिपय बिरामी घरमा ठीक जस्तो देखिए पनि अचानक गाह्रो भएर अस्पताल लाँदा लाँदै भेन्टिलेटरमा राख्नु परेको वा मृत्यु भएको हामीले भोग्यौं ।

    नियमित रुपमा शरीरमा अक्सिजनको आवश्यकता हुन्छ । संक्रमितलाई अक्सिजन मात्रा घट्दै गयो भन्नुको मतलब यसले फोक्सोमा संक्रमण गरेको भन्ने बुझिन्छ । त्यसैले यसलाई ढिलाइ गर्नै मिल्दैन ।

    समयमै अक्सिजन दिन नपाइएको अवस्थामा वा अक्सिजन घटिहालेको अवस्थामा फेरि आतिनुभने हुन्न । आतिनाले झन् ठूलो समस्या निम्त्याउँछ । यदि अक्सिजन घटेको अवस्थामा तत्काल अक्सिजन दिन नपाउँदा घोप्टो परेर सुत्दा केही मात्रामा अक्सिजन बढाउन सक्छौं । तर त्यो एकदमै क्षणिक हो । बरु अक्सिजन आपूर्तिमा कसरी सहजता अपनाउनुपर्छ भन्ने कुरामा ख्याल राख्नुपर्छ ।

    हामीले पहिलो संक्रमणकै बेलामा पनि संक्रमण बढ्दै जाँदा अक्सिजन आवश्यक चाहिन्छ भन्दै आएमा थियौं । अक्सिजन भनेको हाम्रो लागि अत्यावश्यक हो । यसको अर्को विकल्प पनि छ्रैन ।

    डर त्रासले पनि बढी अक्सिजनको आवश्यकता हुनसक्छ । किनकि श्वासप्रश्वास छिटो हुने हुन्छ । डरले झन् अक्सिजनको आवश्यकता बढाइदिन्छ । त्यसकारण बिरामीलाई डर त्रास हुन नदिनका लागि सकारात्मक बनाउनुपर्छ ।

    मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    हिन्दूराष्ट्रको पुनःस्थापनामा प्रतिबद्धता जनाए संविधान संशोधनका लागि सरकारलाई समर्थन गर्छौं- कमल थापा
    जहाजमाथि आक्रमण भएपछि थाइल्याण्डले इरानका राजदूतसँग माग्यो स्पष्टीकरण
    कम्बोडियामा गैरकानुनी काममा लगाइएका १६ नेपालीको उद्धार

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.