वर्तमान केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमत्तोमा असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको र देशको गरिमामय पदमा बसी असम्बैधानिक तरिकाले पटकपटक संविधान मिचेर चुनाव घोषण गर्ने जस्तो लाज मरदो कार्य गरेको भन्दै प्रधानमन्त्री बिरूद्ध अनेरास्ववियु चितवनले कालिका नगरपालिका अगाडी राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ |

