• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

देउवामाथि अराजनीतिक र संसदीय चरित्रविपरीत व्यवहार देखाएको आरोप


  •   शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि अराजनीतिक र संसदीय चरित्रविपरीत व्यवहार देखाएको आरोप लागेको छ ।

    Advertisement

    गत जेठ ७ संविधानको धारा ७६(५)अनुसार सरकारको दाबी गर्दा देउवाले अराजनीतिक चरित्र देखाएको आरोप एमालेको ओली समूहले लगाइरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेको र उनका कदमलाई भित्रि रुपमा स्वीकार गरेको आरोप पनि उनै देउवालाई लाग्यो । कारण थियो– सरकारका विवादास्पद निर्णय र कदमप्रति मौन बस्नु ।

    गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको प्रधानमन्त्रीको कदमप्रति विरोध जनाएका देउवामाथि ओलीसँग साँठगाँठ रहेको आरोप लाग्यो । सोही बेला आन्दोलन गर्न पैसा छैन भन्ने सभापति देउवाको अभिव्यक्तिलाई पनि ओलीको कदमको बचाउको रुपमा लिए धेरैले ।

    विवादास्पद गुठीदेखि प्रविधि विधेयक ल्याउँदासम्म सरकारको विरोध नगरेर मौन बसेको आरोप खेपेका उनीमाथि विभिन्न आरोप लाग्यो । जे ओलीले गरिरहेका छन्, त्यो देउवासँगको सहमतिमा भएको भन्नेसम्म टिप्पणी भयो । तर, यसप्रति उनले कुनै टिप्पणी र खण्डन गरेनन् । कम बोल्न बानी भएका देउवा बोली हाल्दा आक्रोशित हुने गर्छन् । यस कारण पनि उनी बोलिहाल्दैनन् ।

    तर,संसद विघटन भएपछि ओली सरकारविरुद्ध बोल्न थालेका देउवा अहिले ओलीकै विकल्पमा सरकार बनाउन प्रयास गर्न पुुगे । पहिला विपक्षी भएर पनि  ओली सरकारलाई समर्थन गरेको आरोप खेपेका देउवा अहिले ओलीकै विकल्पमा सरकार बनाउन खोज्दा पनि अराजनीतिक चरित्र देखाएको आरोप लागेको छ ।

    विशेषगरी एमाले संसदीय दलका नेता र पार्टी अध्यक्ष ओलीको निर्णयविपरीत नेपाल समूहको हस्ताक्षर बोकेर सरकारको दाबी गरेर देउवाले संसदीय र दलीय चरित्रविपरीत कार्य गरेको आरोप खेपेका हुन् । सँगै जसपाको संसदीय र पार्टीको आधिकारिकबिना उपेन्द्र समूहको हस्ताक्षर पनि लिएर सरकारको दाबी गरेपछि देउवा अहिले आलोचित बनेका छन् ।

    कुनै बेला ओली सरकारको विकल्प नखोजेको, सरकारको नेतृत्व गर्ने अवसरबाट पन्छिन खोजेको आरोप लागेको र अहिले सरकार बनाउन खोज्दा पनि आरोपै लाग्न थालेको भन्दै कांग्रेसका कार्यकर्ताहरुले भन्न थालेका छन्, ‘देउवाले जे गरे पनि सुुख छैन ।’

    शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.