• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपालमा राजतन्त्र फर्काउन भारत लागेको आरोप श्यामशरणले किन लगाए ?


  •   शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपालका राजनीतिक दल र नेकपा माओवादीबीच नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताको मुख्य योजनाकार भारतका तत्कालीन विदेश सचिव श्यामशरणले नेपालको राजतन्त्रको विषयमा बोलेका छन् । श्यामशरणले नेपालमा गणतन्त्र खतरामा परेको आशयसहितको लेख लेखेका छन् ।

    Advertisement

    आज इन्डियन एक्सप्रेसमा नेपालको राजतन्त्रको विषयमा लेख लेख्दै भनेका छन्, ‘राजसंस्थाको अन्त भारतको ठूलो उपलब्धि थियो, अहिले पनि नेपालको राजतन्त्रको विषयमा भारतले आफ्नो धारणा पष्ट पार्ने बेला आएको छ ।’ भारतमा भारतीय जनता पार्टी सत्तामा रहँदा उनले नेपालको गणतन्त्रमाथि खतरा बढेको आशयसहितको लेख लेख्नुलाई नेपालको राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । उनले भारतको सत्तारुढ भारतीय जनता पार्टीलाई नेपालमा ‘राजसंस्था फर्काउन नखोजेको’ प्रष्ट पार्न भनेका छन् ।

    श्यामशरणको भारतको वर्तमान सत्तासँग सम्बन्ध सुमधुर नभएको बेला उनले भारतले नेपालको राजतन्त्रबारे प्रष्ट पार्न भनिरहँदा यसको चर्चा नेपालमा पनि भइरहेको छ । भाजपाको मेरुदण्ड मानिएको राष्ट्रिय स्वयंसेवक र विश्व हिन्दु परिषद्का केही नेताहरुले नै नेपालमा हिन्दुराष्ट्रसहितको राजसंस्था फर्काउने अभिव्यक्ति दिएको विषय पनि श्यामशरणले लेखमा उल्लेख गरेका छन् । राजसंस्थाले जहिले पनि नेपाललाई भारतबाट दूरी बनाएर भारतविरोधी राष्ट्रवादलाई प्रोत्साहित गरेको समेत तर्क गरेका छन् । चीनलाई नजिक ल्याउने र भारतलाई टाढा बनाउने राजसंस्थाको गतिविधिकै कारण भारतले अन्तमा भूमिका खेलेको उनको लेखको आशय देखिन्छ ।

    भाजपा सरकारले राजसंस्थासहित हिन्दुराष्ट्र फर्काउन खोजेको हुनसक्ने आयस उनको लेखमा छ ।  श्यामशरणले लेखेका छन्, ‘भारतले राजसंस्था फर्काउन भूमिका खेलिरहेको चर्चा काठमाडौंमा चलिरहेको छ ।’ श्यामशरणले राजसंस्थाले जहिले पनि भारतको हितविपरितको कार्य गरेको टिप्प्णी गरे । उनले लेखेका छन्, ‘भारत सरकारले राजसंस्था फर्काउन नचाहेको स्पष्ट पार्नुपर्छ ।

    विगतमा राजसंस्थाले नेपाललाई भारतबाट टाढा बनाउने भूमिका खेलेको विषयहरु समेत उल्लेख गरेका छन् । आफू राजदूत हुँदै विदेशसचिव बन्दा राजसंस्थाको भूमिका भारतको अहितमा पाएको समेत तर्क गरे । उनले लेखेका छन्, ‘राजसंस्थाले जहिले पनि नेपाललाई भारतबाट टाढा बनाउन भूमिका खेलेको मेरो अनुभव छ । भारतले नेपालमा राजसंस्था फर्काउने भूमिका निभाउन हुँदैन ।’

    तर, उनले भारतको सत्तारुढ भाजपाप्रति राजसंस्था फर्काउन भुमिका खेलेको गम्भीर आरोप लगाएका छन् । श्यामशरणले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भाजपा सरकारलाई राजसंस्थासहितको हिन्दु राष्ट्र ल्याउन भूमिका खेल्ने वाचा गरेको बुझाई राजनीतिक र सर्वसाधारणको विचारमा बनेको छ ।’ भाजपाका एक नेताले श्यामशरणले भनेजस्तो भारतले नेपालमा राजसंस्था फर्काउन नचाहेको बताए ।

    शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.