• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कमल थापाको ईन्ट्रीको विषयले जसपामा भूइँचालो


  •   आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । रिक्त आठवटा मन्त्रालयमा पद पूर्ति गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी नेपाल र राप्रपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

    Advertisement

    तर, परराष्ट्र मन्त्रालयको जिम्मेवारी राप्रपा अध्यक्ष कमल थापालाई दिने प्रधानमन्त्री ओलीको तयारीप्रति जसपाको महन्थ ठाकुर समूह झस्किएको छ । ओली सरकारलाई जसपाको महन्थ–राजेन्द्र महतो समूहले समर्थन गरेको छ भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूह विपक्षमा देखिएको छ ।

    ओली सरकारलाई समर्थन गर्ने र नगर्ने दुुई धारमा विभाजित जसपा फुटतर्फ उन्मुख भएको छ । अध्यक्षद्वय महन्थ र उपेन्द्र एकअर्कासँग स्पष्टीकरण सोधिरहेका छन् ।

    गत हप्ता नै सरकारमा सहभागी हुने तयारीमा रहेको जसपाको महन्थ ठाकुुर समूह  अहिले कमल थापालाई सरकार लैजाने र परराष्ट्र मन्त्री बनाउन लागेपछि झस्किएको छ । उसले सरकारमा जान ढिलाइगरिरहेको छ ।

    आफ्नो कदमलाई प्रत्यक्ष वा परोक्ष रुपमा सहयोगी भूमिका निर्वाह गरेकालाई सरकारमा समेटेर सरकारको आयू लम्ब्याउने तयारीमा प्रधानमन्त्री ओली छन् । प्रधानमन्त्री आफ्नै नेतृत्वको सरकारले चुनाव गराउनुपर्ने पक्षमा रहँदै सोहीअनुुसार राजनीतिक गतिविधि गरिरहेका छन् ।

    प्रतिनिधि सभा पुनर्स्थापना र राष्ट्रपतिसमक्ष कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको नयाँ सरकारको दाबीलाई सदर गर्न माग गर्दै परेको रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । तर, प्रधानमन्त्री ओली आफ्नो मन्त्रिमण्डल विस्तारको तयारीमा छन् ।

    ओली सरकारको सारथी बनेर साथ दिएको जसपालाई महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारीमा प्रधानमन्त्री छन् ।

    साथै राप्रपा अध्यक्ष थापालाई पनि सरकारमा सहभागी गराएर सरकार झनै बलियो बनाउने रणनीतिमा प्रधानमन्त्री लागेका छन् । तर, सरकारमा थापाको ईन्ट्री हुने भएपछि जसपाको महन्थ समूह झस्किएको छ । र प्रधानमन्त्री ओली उनीहरुलाई मनाउने प्रयासमा छन् ।

    आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.