पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने भएका छन् ।
बैशाख २९ गते संसदमा सबै भन्दा ठुलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
एक महिना भित्र संसदबाबट विश्वासको मत लिनुपर्ने संवैधाननिक व्यवस्था अनुसार उनले विश्वासको मत लिन लागोका हुन् ।
उनको प्रस्ताव मंगलबार दर्ता भएको संसद सचिवालयले जनाएको छ ।
