काठमाडौं – गए राति युरोपेली च्याम्पियनसिप तयारी खेलमा पोर्चुगलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले पराजित गरेको हो ।
उक्त खेलमा ब्रुनो फर्नान्डेसले गोल गरी पोर्चुगललाई अग्रता दिलाए । उनले जोओ क्यान्सिलोको पासमा गोल गरेका हुन् ।