• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

होटल व्यवसायी संघ चितवनद्धारा सरकारको ध्यानाकर्षण


  •   आइतबार, असार ०६, २०७८ मा प्रकाशित
  • कोरोना संक्रमण र सरकारले घोषणा गरेको लकडाउनको कारण पर्यटन क्षेत्र सबैभन्दा प्रभावित हुन पुगेको छ । कोरोना संक्रमण र लकडाउनले पर्यटन क्षेत्रको महत्वपुर्ण पाटोको रुपमा रहेको होटल व्यवसाय सबैभन्दा वढि मारमा परेको हो ।

    Advertisement

    मुलकको अर्थतन्त्र ठप्प भएसंगै होटल व्यवसाय पुर्ण रुपमा बन्द हुँदा कतिपय होटल व्यवसायीहरु पेशावाटै विस्तापित हुन पुगेको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    व्यवसायीका समस्यालाई मध्यनजर गर्दै सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठले राज्यले सहयोग नगर्ने हो भने व्यवसायीहरु होटल व्यवसायमा टिक्न मुस्किल पर्ने वताउनु भयो ।

    पर्यटन विना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने वताउँदै उहाले होटल व्यवसायका समस्याको विषयमा मुलुकमा क्रियाशिल तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने वताउनु भयो ।

    कोरोना संक्रमण र लकडाउनले सवैभन्दा वढि होटल व्यवसाय प्रभावित भएको र होटल व्यवसायको संरक्षण र प्रवद्र्धनको लागि राज्यको सहयोग अपरिहार्य रहेको निष्कर्ष निकाल्दै होटल व्यवसायी संघ चितवनले विभिन्न प्रकारका कर, जरिवना र घरवाहलमा छुटको व्यवस्था गर्नुपर्ने माग गरेको जानकारी दिनुभयो । उहाले व्यवसायीहरुलाई कोरोना संक्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन समेत आग्रह गर्नुभयो ।

    यसैगरी होटल व्यवसायी संघ चितवनका महासचिव गोपाल श्रेष्ठले आर्थिक मेरुदण्डको रुपमा रहेको होटल व्यवसायले हजारौ मानिसहरुलाई रोजगारी दिएको वताउँदै पछिल्लो समय कोरोना र लकडाउनको कारण होटल व्यवसाय धरासायी हुन पुगेको वताउनु भयो ।

    सानो लगानीमा होटल व्यवसाय संचालन गरेका व्यवसायीहरु यो विसम् परिस्थितीले उठ्नै नसक्ने गरि थला परेको वताउँदै महासचिव श्रेष्ठले कर्मचारीहरुलाई समेत समयमा परिश्रमीक दिन नसकेर व्यवसायीहरु एकपछि अर्को समस्याको चपेटामा परेको वताउनु भयो ।

    महासचिव श्रेष्ठले होटलको घरभाडामा ५० प्रतिशत तथा बिजुली, पानी, टेलिफोन, इन्टरनेट महसुलमा विशेष छुटको व्यवस्था गर्न माग गर्नुभयो । उहाले होटल व्यवसायीलाई राहतस्वरुप एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजश्व मिनाहा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

    उहाले बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र किस्ता तिर्ने मुख्य स्रोत व्यवसाय भएकाले होटल व्यवसाय ठप्प भएका कारण ऋण तथा किस्ता तिर्ने समयावधि थप गरी ब्याजमा सहुलियत दिनुपर्ने उहाको भनाई थियो ।

    होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङले अहिलेसम्म होटल व्यवसायीले राज्यबाट कुनै पनि सुविधा नपाएको वताउँदै यो महामारिको अवस्थामा होटल व्यवसायीलाई व्यवसायमा टिकाईराख्न राहत प्याकोजको जरुरी रहेको वताउनु भयो ।

    कोरोना सङ्क्रमणको जोखिम बढ्दै जाँदा होटल व्यवसायीलाई दिन प्रतिदिन थप आर्थिक भार परेको वताउँदै सचिव गुरुङले होटल व्यवसायीका समस्यालाई मध्यनजर गर्दै सरकारले योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

    कालिका न्युजबाट

    आइतबार, असार ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.