मन्त्रालयले कुल उडानको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न नेपाल नागरिक उड्यान प्रधिकरणलाई निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्काे निर्देशन अनुसार पर्यटन मन्त्रालयले हवाइ उडान मिति ताेकेकाे हाे । मन्त्रिपरिषद्ले हवाई उडान खोल्ने निणर्य गरेपनि मिति भने तोकेको थिएन ।
यस्तै मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई उडान भने भोलि देखिनै खोल्ने जनाएको छ । मन्त्रालयले जुन २४ देखि जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको हो ।
मन्त्रालयले सार्वजकि गरेको तालिका अनुसार अन्तराष्ट्रिय हवाई उडान हुने छ ।

