काठमाडौं । नेकपा एमालेमा पार्टी ए्कताका लागि संस्थापन पक्ष र नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । आज दिनभरि बसेको कार्यदलको वैठकले उक्त सहमति जुटाएको हो ।