नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
तपाईको प्रतिक्रिया
मुग्लिन – नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको हो ।
पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि पहिरो खसिरहेको र सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान गरिएको छ ।