• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

यी दुई कारणले प्रचण्ड छटपटाहटमा


  •   शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो दशक मुलुकको राजनीतिको अग्रभागमा रहँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो राजनीतिक भूमिकालाई लिएर चिन्तित् बन्न थालेका छन् ।

    Advertisement

    वाम एकताको नाममा एमालेसँग पार्टी एकता गर्दा व्यहोर्नुपरेको राजनीतिक समस्या समाधानमा केपी शर्मा ओलीलाई सत्ताच्यूत गराएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु बाहेक अरु कुनै उपलब्धि हात पर्ने सकेको छैन ।

    एमाले अध्यक्ष ओलीलाई सत्ताच्यूत र कांग्रेस सभापति देउवालाई सत्तारोहण गराउँदैमा माओवादी केन्द्र र स्वयं प्रचण्डको राजनीतिक जीवनमा पारेको सकारात्मक परीणाम शून्य छ । बरु साविक नेकपा विभाजन र एमाले विभाजन गराउन माधवकुमार नेपाललाई उकासेको आरोप भने लाग्दै आएको छ ।

    एमालेसँग पार्टी एकता गर्ने तयारी साथ २०७४ सालमा निर्वाचनमा जाँदा तेस्रो दल बनेको माओवादीका अध्यक्ष प्रचण्ड आगामी निर्वाचनको सम्भावित परीणाम आंकलन गरेर अहिले सोही अनुसार राजनीतिक गतिविधि गरिरहेका छन् । जस कारण प्रचण्ड दुईवटा विषयलाई लिएर अहिले चिन्तित् देखिन्छन् ।

    ओलीसँगको दरारका कारण तुहिएको कम्युनिष्ट पार्टीबीचको एकतालाई फेरि अगाडि बढाएर नेतृत्व लिने चाहनाअनुसार प्रचण्ड अघि बढेका देखिन्छन् । जस कारण एमालेबाट ओली समूह सहभागी नभए पनि माधवकुमार नेपाल समूहलाई लिने प्रचण्डको दाउ छ । सोहीअनुसार नेता नेपाललाई प्रयोग गरेका प्रचण्ड एमालेको एकताको सम्भावना जीवितै रहेकाले चिन्तित् देखिन्छन् ।

    एमालेको नेपाल समूह सहभागी गराएर पूर्वमाओवादी पक्षधर र अरु कम्युनिष्ट पार्टीबीच एकता गरेर प्रचण्ड नयाँ पार्टीको नेतृत्व लिने तयारीमा छन् । तर, नेपाल समूह एमालेमै रहेमा यसको सम्भावना कम देखिएकाले प्रचण्ड छटपटाहटमा परेका छन् ।

    यसैगरी ओलीलाई सत्ताच्यूत गराएर देउवालाई सत्तारोहण गराए पनि वर्तमान सरकारमाथि आफ्नो नियन्त्रण प्रचण्डले खोजेका छन् । जसका लागि उनी उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणको पक्षमा छन् । तर, सत्तासाझेदार दलबीच नै संयन्त्र निर्माणमा मतभेद छ । प्रधानमन्त्री देउवा पनि संयन्त्र निर्माण गर्ने पक्षमा छैनन् ।

    संयन्त्रमार्फत सरकारलाई नियन्त्रणमा राख्ने र आफ्नो लक्ष्यअनुसार अघि बढ्न प्रधानमन्त्रीलाई बाध्य पार्ने प्रचण्डको दाउले सार्थकता नपाउने सम्भावना बढी देखिएकाले उनी चिन्तित् बनेका हुन् ।

    शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.