• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बिजय शाहीले चर्चित अमेरिकी मेमोरी मास्टर नेल्सन डेलिसलाई ठगे : ठगिएको भन्दै डेलिसले राखे भिडियो


  •   आइतबार, साउन १०, २०७८ मा प्रकाशित
  • काठमाडौं । अद्भुत स्मरणशक्ति भएको दाबी गर्दै आएका बिजय शाहीले अमेरिकी मेमोरि मास्टर नेल्सन डेलिसलाइ ठगेका छन् । विभिन्न युट्युब तथा टेलिभिजनहरुमा अन्तरवार्ता दिँदै हिड्ने शाहीले नेल्सन नेपालको सगरमाथा क्षेत्र आएको अवसरमा  अन्तरवार्ता दिएका थिए ।

    Advertisement

    विभिन्न नेपाली मिडिया र युट्युब च्यानल हेरेर धारणा बनाएका नेल्सनले बिजय शाहीको स्मरणशक्तिको प्रशंशा गर्दै दुइ भिडियो बनाएका थिए । सबैभन्दा सुरुमा अप्रिल १९ (वैशाख ६) मा उनले बनाएर अपलोड गरेको १९ मिनेट ५७ सेकेन्डको भिडियो डेढ लाखले हेरेका छन् । उनले जुलाइ १४ (असार ३०) मा बनाएर अपलोड गरेको भिडियो त झन्डै दश लाखले हेरेका छन् । बिजय शाहीको अन्तरवार्ता र उनले स्मरण गरेको कुरा राखेर भिडियो हालिएको छ । १ घन्टा १६ मिनेट ३९ सेकेन्डको उक्त भिडियो अत्यधिक चल्यो ।

    लगत्तै डेलिसले हालसालै शनिवार साँझ २१ मिनेट २८ सेकेन्डको भिडियो हालेका छन् । जसमा उनले बिजयले आफूलाइ मुर्ख बनाएको स्विकार गरेका छन् । आफूलाइ शाहीले बिगत दुई वर्षबाट स्मरणशक्ति बढेको भन्दै ठगेको डेलिसले बताएका छन् । डेलिसले यसो भन्नु अगाडि मिसगाइडेड नेपाल नामक एक युट्युब च्यानलले शाहीले गरेको ठगीको एक एक कारण र तर्क सहित भिडियो सार्वजनिक गरेको थियो । जुलाइ १७ (साउन २) मा हालिएको उक्त भिडियो ८ लाख ६६ हजार बढिले हेरेका छन् ।

    बिजय शाहीको स्मरणशक्ति बकवास भएको भन्दै आएकाहरुले डेलिसको भिडियो आएपछि आलोचना बढाएका छन् । नेपालको बेइज्यत गरेको भन्दै आलोचना भएको छ । सबैभन्दा सुरुमा युट्युबर भाग्य न्यौपानेले सार्वजनिक गरेका शाहीको अन्तरवार्ता ऋषि धमला लगायत थुप्रै टेलिभिजन प्रस्तोताहरुले लिएका छन् ।

    उनी नेपाललाइ ‘शिक्षित बनाउने’ भन्दै विभिन्न सेलिब्रेटीहरुसँग पुग्दै आफ्नो स्मरणशक्ति भएको चिट गर्दै आएका थिए । युट्युब अन्तर्वार्ता दिदै हिड्ने पुन्य गौतमहरुको समुहले भने शाही फेक भएको सुरुबाटै दाबी गर्दै आएका थिए । नेपालीमाझ मात्रै चर्चा आएर विवादमा पर्ने शाही अहिले अमेरिकी प्रसिद्ध मेमोरी मास्टर डेलिससँग पनि त्यसै भएका छन् । उनको आलोचना डेलिसका विश्वभरका समर्थकहरुमाझ भएको छ ।

    नेल्सन डेलिस अमेरिका र विश्वभरमा मेमोरी ग्रान्ड मास्टर्स देखी मेमोरी एथलेटको नाममा चिनिन्छन् । उनी चार पटक अमेरिकाको मेमोरि च्यापिम्पयन भएका थिए । उनी पब्लिक स्पिकर, लेखक र आरोहीपनि हुन् । उनैलाइ शाहीले ठगेका छन् ।

    आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.