• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

उदांगिएको ‘ओली राष्ट्रवाद’ , नक्साको क्षेत्रफल नै सार्वजनिक गरिएन !


  •   आइतबार, साउन १०, २०७८ मा प्रकाशित
  • काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफ्नो कार्यकालमा नेपालको नयाँ नक्साको आधिकारिक क्षेत्रफल सार्वजनिक गर्नबाट रोकेको बिभिन्न घटनाक्रमले देखाएको छ।

    Advertisement

    ओलीकै भारतमोहका कारण भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक भएको साढे १३ महिनासम्म पनि आधिकारिक क्षेत्रफल घोषणा हुन सकेन । तर,  राष्ट्रवादीको भ्रम जनमानसमा छर्न ओली सफल भए ।

    भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग २०७७ कात्तिक ५ गते मध्यरातमा कूटनीतिक मर्यादाविपरित भेट गरेपछि नै ओलीको ‘राष्ट्रवाद’ को आवरण सर्वाङ्ग भइसकेको थियो ।  ओलीले गोयलसँग भेटघाट गरी भारतको इशारामा चल्न राजी भएपछि नयाँ नक्साको बढेको क्षेत्रफल सार्वजनिक गर्न रोकेको खुलेको छ।

    तत्कालीन भूमिब्यवस्था, सहकारी गरिबी निवारण मन्त्री पदमा अर्यालले जेठ ७, २०७७ मा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् । त्यो नक्सा पास भएपछि नापी विभागले नेपालको नयाँ नक्साको क्षेत्रफलसहितको प्रतिवेदन निकाल्यो । नापी विभागले जीआईएसबाट निकालेको नयाँ नक्सा अनुसार लिपुलेक, कालापानी तथा लिम्पियाधुरा क्षेत्रलाई समेटेर नेपालको कुल क्षेत्रफल मापन गर्दा १ लाख ४८ हजार ६ दशमलब ६७ वर्ग किमि निकालेर मन्त्रालयमा प्रतिवेदन पठाएको थियो ।

    नयाँ नक्सा जारी हुनासाथ क्षेत्रफल मापन गर्न नापी विभागलाई सरकारले निर्देशन दिएको थियो । विभागले नयाँ नक्साको क्षेत्रफल निकालेर २०७७ असोजमै भूमिब्यवस्था मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । तर प्रतिवेदन बुझाएको १४ महिनासम्म पनि नयाँ नक्साको क्षेत्रफल सार्वजनिक गर्ने हिम्मत ‘राष्ट्रवादी’ ओलीले गर्न सकेनन् । अन्तत:भारतलाई खुसी पार्न ओलीले नयाँ नक्साको क्षेत्रफल सार्वजनिक गर्नबाट रोके ।

    विभागले पठाएको नयाँ क्षेत्रफलसहितको नक्सा मन्त्रालयले मन्त्रिपरिषद बैठकमा पेश गरी सार्वजनिक गर्नुपर्ने हो । मन्त्रिपरिषदले उक्त प्रस्ताव पास गरेपछि नेपालको क्षेत्रफल आधिकारिक रुपमा घोषणा हुनेछ । तर ओलीले मन्त्रिपरिषदमै पेश गर्न नदिई चुच्चे नक्साको क्षेत्रफल नै सार्वजनिक हुनबाट रोकेको खुलेको छ ।

    गोयलसँग भेटेपछि ओलीले चुच्चे नक्साको उच्चारण नै गरेनन् । नापी विभागले एक बर्षअघि पठाएको लिपुलेक, लिम्पियाधुरा र कालापानीको क्षेत्रफल समेटेर पठाएको प्रतिवेदन सार्वजनिक गर्न रोक्दैआएका ओलीले गोयलसँगको मध्यरातको भेटपछि नक्साको प्रसंग निकाल्नै छाडे । सर्वोच्च अदालतको परमादेशबाट पदमुक्त हुने दिन राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले उक्त प्रसंग निकालेका थिए ।

    २०७८ बैशाख २ मा नापी विभागको परिसरमा आयोजित डिजिटल प्रविधि ‘मेरो कित्ता’ शुभारम्भ कार्यक्रममा भूमिब्यवस्था सचिव टेकनारायण पाण्डेले चुच्चे नक्साको बारेमा बोले। तर उक्त कार्यक्रमका प्रमुख अतिथि ओलीले आफ्नो सरकारको बखान गर्दा चुच्चे नक्साको उच्चारणसमेत गरेनन् । सचिवले चुच्चे नक्साको बारेमा बोल्दा प्रमुख अतिथिले उच्चारण समेत नगरेकोमा कार्यक्रममा उपस्थित पत्रकारदेखि सहभागीहरुले नै उनको राष्ट्रवादको भेउ पाइसकेका थिए ।

    शिक्षा मन्त्रालयले आधिकारिक क्षेत्रफल तोकि तयार गरिएको एक पुस्तकलाई माध्यामिक तहको पाठयक्रममा राख्न स्विकृति दिएको थियो । तत्कालिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ले औपचारिक कार्यक्रम गरी पाठयक्रममा उक्त पुस्तक राख्ने घोषणा गरेका थिए ।

    तर उक्त पुस्तकलाई बजारमा नपठाउन तत्कालिन प्रधानमन्त्री  कार्यालयले निर्देशन दियो । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि उक्त पुस्तक पाठयक्रमबाट हटाइयो । उक्त पाठयक्रममा नेपालको ४सय ६० दशमलब २८ वर्ग किलोमिटर क्षेत्रफल समावेश गरिएको थियो । सो पुस्तककमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६ सय ४१दशमलब २८ वर्ग किलोमिटर रहेको जनाइएको थियो ।

    आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.