काठमाडौं :सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल (डा.विश्व पौडेल) लाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री डा. पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले जानकारी दिएको छ ।
डा. पौडेल अर्थशास्त्री लेखक र विश्लेषक हुन् ।
