काठमाडौं : नेपाल प्रहरीमा सहकुलबहादुर थापाको एआईजीमा बढुवापछि एक डीआईजी पद रिक्त हुँदैछ । रिक्त डीआईजी पदका लागि ५ एसएसपीबीच तीव्र प्रतिस्पर्धा छ । डीआईजी बढुवाका दाबेदार ५ एसएसपी हुन् सन्दीप भण्डारी, उमेश जोशी, टेकप्रसाद राई, श्याम ज्ञवाली र दीपक थापा ।
बढुवाको दौडमा त्यसपछिका एसएसपीहरू छैठौं र सातौंदेखि एघारौं नम्बरका पनि छन् । तर यी ५ मध्येबाटै डीआईजी बढुवा हुने सम्भावना प्रबल छ । यी ५ जनामध्ये कार्यक्षमता र पहुँचका आधारमा दीपक थापा पहिलो नम्बरमा देखिएका छन् । वरियतामा ५ नम्बर भएपनि उनी बढुवाको दाबेदारमा एक नम्बरमै देखिन्छन् ।