• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सुजिता घटनामा हत्या या आत्महत्या के हो भन्ने बिषयमा प्रहरीनै अन्योलमा


  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
  • चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले पूर्वि चितवनकी सुजिता घटनामा अनावश्यक हल्लाका पछि स्थानीयहरु दौडीदा अनुसन्धानको लागि कठिन भएको जनाएको छ।

    Advertisement

    आज प्रहरी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका उपरिक्षक ओमप्रकाश अधिकारीले अनावश्यक हल्लाले गर्दा घटनालाई नलाई अन्तै मोड्ने काम गर्ने समेत बताउनुभयो । आफन्त अुसन्धानका लागि तयार भएपनि बाह्य व्यत्तिहरुले अबरोध खडा गरे उहाँको भनाई थियो । उहाँले पछिल्लो समय अभियानताको रुपमा रहेका व्यक्तिहरुले काठमाडौंमा व्यानार प्रिन्ट गरेर, झोलामा  हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समुह खडा गरि अबरोध सृजना गर्ने काम भएको बताउनुभयो ।

    उहाँले थप्नुभयो “अनुसन्धानमा खटिनुपर्ने प्रहरी कफ्यू व्यवस्थापनमा खटिनु परेको छ ।” भण्डारीको असार ११ गते अपहरणमा परेको भनेर प्रहरीलाई जानकारी आएको र त्यस लगत्तै प्रहरीले अनुसन्धानको काम सुरु गरेको भए पनि असार २० गते उनको शब भेटिएको थियो उहाँले बताउनुभयो । स्थानीय ब्रह्म सामुदायीक वनमा उनको शब भेटिए देखिनै अनुसन्धानको कामलाई अफ्ठ्यारोमा पार्ने काम भएको उहाँले जानकार दिनुभयो ।

    अधिकारीले भन्नुभयो “शब परिक्षणका लागि ल्याउने समय देखिनै असहज वन्दै गएको बातावरणले काम गर्न कठिन भयो ।” त्यस्तै उहाँले प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौड्न सर्वसाधारण आग्रह गर्नुभयो । अधिकारीले अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भिर वन्नुपर्ने समय आएकाले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गर्नुभयो । भण्डारीको शब भेटिएको घटनामा हत्या या आत्महत्या के हो भन्ने बिषयमा प्रहरीनै अन्योलमा रहेको उहाँले जानकारी दिनुभयो ।

    शब भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट बिभिन्न समयमा दोहोरो कुरा हुनु र इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उहाँले बताउनुभयो । उहाँले अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रिय अनुसन्धान व्यूरोको टोली कुकुर सहित खटिएको समेत जानकारी दिनुभयो । अहिले सम्म प्रहरीले स्थानीयहरु र निजका आफन्तहरु संग सोधपुछको काम गरिरहेको छ उहाँले बताउनुभयो । उहाँले थप्नुभयो केही कुरा खुलेको छ थप अनुसन्धान जारी छ ।

    बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.