• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ओलीको बोली र ब्यवहार : ‘बोल्ने एक, गर्ने अनेक’


  •   बुधबार, साउन २०, २०७८ मा प्रकाशित
  • काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकार छोडेर हिडनु परेको पीडा अझै पनि भूल्न सकेका छैनन् । बालकोटको बार्दलीबाट उनले कहिले सत्ता छोड्नु परेको पीडा आफ्नै पार्टीका माधव नेपाल समुहलाई देखाईरहेका छन्, त कहिले अदालततिर । अदालततिर धारे हात लगाएर उनले पार्टीमा उनको भन्दा बढी योगदान गरेका माधव नेपाललाई अपराधी र दक्षिणपन्थी सम्मको आरोप लगाएका छन् । उनलाई बालुवाटारको त्यो मोजमानी र त्यहाको सत्ता र रस्वादन छोडनु पर्दाको पीडा भूलाउन अझै समय लाग्ने देखिन्छ ।

    Advertisement

    उनी अझै पनि बर्बराउन छोडेका छैनन् । सरकारमा रहदा मध्यरात बालुवाटारमा भारतीय खुफिया एजेन्सी रअका प्रमुखलाई बोलाएर रातो कार्पेट ओच्छ्याएर स्वागत गरेका ओली अहिले सत्ता गठबन्धन लाई परमादेश सरकार, कम्फरटेबल सरकार भनेर ब्यंङग्य कसिरहेका छन् । ओलीको यो ब्यंङग्य उनले अदालत र भारत प्रति देखाउन खोजेका हुन् । तर उनको यो बोली र ब्यवहार नियाल्दा उनी आफै नांगिदैछन् भन्ने पुष्टि हुन्छ । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा प्राँप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता सबै उल्टाउन खोजेका ओलीले संविधान समेत च्यातच्यूत पार्न खोजेका थिए ।

    अन्ततः एमालेकै माधव नेपाल पक्षले संविधानको रक्षाका लागि र ५ वर्ष पूर्ण कार्यकाल संसद चल्ने वातावरण निर्माणका लागि खेलेको भूमिकाका कारण ओलीको सपना चकानाचुर भएको थियो । ओलीले च्यातच्यूत पारेर मिल्काउन खोजको संविधानको रक्षाका लागि अन्तिम ब्याख्यता सर्वोच्च अदालतले जोगाएपछि ओलीले अहिले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भनिरहेका छन् । आफुले ८३ सिंटमा झर्दा त्यो जनमत हुने र देउवाको पक्षमा १६५ सिट हुँदा त्यो परमादेश हुने अनौठो तर्क ओलीको छ ।

    एमालेकै माधव नेपाल पक्षले संविधानको रक्षाका लागि र ५ वर्ष पूर्ण कार्यकाल संसद चल्ने वातावरण निर्माणका लागि खेलेको भूमिकाका कारण ओलीको सपना चकानाचुर भएको थियो । ओलीले च्यातच्यूत पारेर मिल्काउन खोजको संविधानको रक्षाका लागि अन्तिम ब्याख्यता सर्वोच्च अदालतले जोगाएपछि ओलीले अहिले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भनिरहेका छन् । आफुले ८३ सिंटमा झर्दा त्यो जनमत हुने र देउवाको पक्षमा १६५ सिट हुँदा त्यो परमादेश हुने अनौठो तर्क ओलीको छ ।

    गणितमा १६५ भन्दा ८३ लाई बहुमत देख्ने रोग यतिबेला ओलीलाई लागिरहेको छ । अर्कोतिर ओलीको सरकार जोगाउनका लागि भारतले नांगो चरित्र कसरी देखाएको थियो भन्ने जगजाहेर सबैतिर छ । महन्थ ठाकुर देखि राजेन्द्र महतोसम्मलाई भारतले प्रयोग गरेर ओलीको सरकार बचाउन गरेको प्रयास, ओलीले पछिल्लो चरण भारत सरकारसँग लम्पसार परेर गरिरहेको याचना र मध्यरात भारतीय खुफिया एजेन्सीका प्रमुखलाई बालुवाटारमा बोलाएर गरेको अतिथ्य सत्कारले उनको बोल्ने राष्ट«वाद खोक्रो बनाईदिएको सबैले देखेका छन् । तर पनि उनी आफुलाई राष्ट«वादी र अरुलाई आरोप लगाउन लागिपरेका छन् ।

    तर ओलीले जो बोल्छन् त्यो आफ्नो कार्य हो । तर त्यसलाई उनले अरुलाई दोष दिएर बोल्ने गर्छन । एक राजनीतिक विश्लेषक भन्छन्, –’ओलीले जे भनेर अरु पार्टी र नेतालाई गाली गर्छन, आरोप लगाउँछन्, त्यसलाई उल्टाएर बुझनुपर्छ । उनले आफुले आफ्नै कर्मलाई अरुतिर देखाएर सत्तोसराप गरिरहेका हुन्छन् । उनको नक्कली राष्ट्रवादीको अभिब्यक्ति पनि त्यही हो । उनी आफै भारतको नांगो चाकरी गर्छन, सत्तामा टिक्नका लागि कतिसम्म गरे भन्ने सबैले देखेकै छन्, अनि अरुलाई आरोप लगाउँछन् ।‘

    माधव नेपालको कारण सरकार छोडनु परेपछि उनी अहिले नेपाललाई पार्टीबाटै निकाल्ने र अरुला भने एमालेभित्र ल्याएर कमजोर पार्ने रणनीतिमा लागेका छन् । पार्टीभित्र स्वस्थ्य आलोचना समेत सुन्न नचाहने ओली आफ्नो आलोचना गर्ने नेतालाई पार्टिमा स्थान समेत दिन चाहिरहेका छैनन् ।

    पार्टीभित्र आफनो गुणगान गाउने, महिमागान गर्न रुचाउने नेतालाई मात्र रुचाउने र जिम्मेवारी दिएर ओलीले आफनो शासकिय चरित्र नांगो रुपमा देखाएका छन् । नेपाल समुहका कतिपय नेतालाई पनि उनले अहिले आफनो जालभित्र पार्न सफल भएका छन् । आफुसामु आत्मसमर्पण गर्न लगाएर माधव नेपाल समुहका नेतालाई पनि ओलीले अहिले अनेक प्रलोभन, जालझेलमा पारेका छन् । यसले ओली बोल्ने एउटा गर्ने अर्को गर्दै आईरहेका छन् ।

    बुधबार, साउन २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.