काठमाडौं- सरकारको न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।
कार्यदलका संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सत्तारुढ दलका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउनुभएको हो ।