• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

माहेश्वरी समाजले नेपालमा नै पहिलोपटक गाईलाई खुवायो ५६ भोगको पिकनिक


  •   आइतबार, साउन २४, २०७८ मा प्रकाशित
  • चितवन । हिन्दु धर्म शास्त्रमा गाईलाई निकै महत्वपुर्ण जनावरका साथै देवीमा रुपमा पुजिन्छ । गाईमा ३३ कोटी देवताको बास हुन्छ भन्ने शास्त्रीय मान्यताका कारण हिन्दुहरुले हरेक कर्महरुमा गाईको गोवर, गहत, दुध र दहीलाई प्रयोग गर्ने चलन छ । मानिसहरुमा गाई प्रतिको धार्मीक आस्था कति सम्म प्रगाढ हुदो रहेछ भन्ने एक उदाहरण चितवनका माडबाडी समुदायले देखाएका छन् ।

    Advertisement

    माणबाडी समुह आफैमा हिन्दु धर्मप्रति निकै आस्थावान समुदाय पनि हो । यो समुदायले गाइलाई बिशेष पुज्ने गर्दछ । त्यसैमाथि माणबाडी समुह अन्तर्गतको मध्यमाञ्चल माहेश्वरी समाजले बागेश्वरीमा रहेका गाईलाई ५६ भोगको पिकनिक खुवाएर नेपालमा नै पहिलो पटक नयाँ अभ्यासको थालनी गरेको  छ । खानाका ५६ परिकार बनाएर उनीहरुले बागेश्वरीमा रहेका गाईलाई बिशेष पुजा गरेर पिकनिक खुवाएका हुन् ।

    गाईको सेवा गर्ने र गाईलाई नियमित भोजन गराउन सके कहिल्यै पनि दुख भोग गर्न पर्दैन भन्ने शास्त्रीय मान्यता रहेकोले माडबाडी समाजले गाईको वषौ वर्ष देखि सेवा गर्दै आएको कार्यक्रमका प्रमुख अतिथि तथा माणबाडी समाजका सल्लाहकार एवं बरिष्ठ समाजसेवी उमाशंकर अग्रवालले बताए ।

    धार्मीक कर्महरुमा भगवानलाई  ५६ भोग लगाएर आफैले खाने चलन रहेकोमा अहिले ५६ भोग लगाएर गाईलाई खुवाउनु पर्छ भन्ने मान्यताका साथ बागेश्वरीमा रहेका २०० भन्दा बढि गाईलाई ५६ भोगका ेपिकनिक खुवाएको अग्रवाल बताउछन् ।

    यहा मिठाएका परिकार देखि  काजु, बदाम किसमिस, विभिन्न जातका फलफूल तरकारी, खानाका परिकार लगायतका ५६ परिकारको भोग लगाएर धार्मीक बिधि अनुसार पुजन गरेर गाईलाई भोजन गराईएको हो । मानवको लागि मात्रै नभइ प्रकृतिमा रहेका सबैको सेवा गर्नु पर्छ भन्ने आफुहरुको मान्यता रहेको र त्यही अन्तर्गत आफुहरुले यो कार्यक्रम गरेको अग्रवालको भनाई छ ।

    देवताले पनि गौ मातालाई स्ट देवता मान्ने भएकाले गाई बिशेष महत्वपुर्ण जनावर भएको उनको तर्क छ । गौ मुत्रमा गंगाको बास र गोवरमा लक्ष्मिको बास हुने भएकाले आफुहरुले गाईलाई सबै पुजन गर्ने गरेको उनको तर्क छ । नेपालमा नै यो कार्यक्रम पहिलो भएको र सबै समाजलाई गौमाताको आशीर्वाद रहने अग्रवालले बताए ।

    पण्डित बिष्णु कान्त काफ्लेले श्रावणको कृष्ण औशीका दिन आज परेको र यो दिन  गाईको सेवा गर्दा धेरै पुण्य हुने शास्त्रमा उल्लेख रहेको बताए । हामीले गोर्वधन पुजा गर्दा ५६ प्रकारको भोग लगाएर प्रसाद बाडेर खाने चलन रहेको र अहिले गाईलाई खुवाउदा स्वयम् भगवान लाई खुवाए सरह धर्म मिल्ने उनको भनाई छ । यो कर्मले  लोकमा शान्ति हुने रोग ब्याधि हरण हुने शारिरिक रक्षा हुने उनकोे तर्क छ ।सो अवसरमा ५६ प्रकारका परिकारलाई एक साथ मिलाएर बाटामा हालेर गौशालामा रहेका गाईलाई खुवाईएको थियो ।

    कार्यक्रममा सहजिकरण युवा उद्यमी समाजसेवी सामाजिक व्यक्तित्व चन्दन अग्रवालले गरेका थिए । कार्यक्रम संयोजक नारन नकोटीयाले आफुलाई यो प्रकारको कार्यक्रम गर्ने चाहाना मनमा आएपछि आफुले सम्मानित व्यक्तित्व उमाशंकर अग्रवाल संग सल्लाह गरेर कार्यक्रम राखेको र यो कार्यक्रम नेपालमानै पहिलो भएको बताए । माहेश्वरी समाजका अध्यक्ष सोहनलाल डागाले गाईको सेवा गर्ने महत्वपुर्ण काम गर्न पाउदा धेरै खुसि लागेको बताए ।

    कार्यक्रममा महेश्वरी समाजका अगुवाहरुको सहभागिता रहेको थियो । महेश्वरी समाजले गौ सेवाको महत्वलाई थप उर्जागर गर्न गाईलाई ६५ भोग लगाएर समाजमा राम्रो सन्देश दिएको आश्रमका संरक्षक योगीनाथले बताए ।

    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.