• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एमाले एकताको ‘रोल मोडल’ बन्दै भीम रावल


  •   आइतबार, साउन २४, २०७८ मा प्रकाशित
  • काठमाडौं । लामो समयदेखि आन्तरिक विवादमा फस्दै आएको नेकपा एमालेको एकताका लागि पछिल्लो समय उपाध्यक्ष भीम रावल सक्रिय भएका छन् ।

    Advertisement

    अर्का उपाध्यक्ष वामदेव गौतम पनि पार्टी एकताको पक्षमा रहेको बताउँदै आए पनि सोहीअनुसार क्रियाशील हुन नसकेका बेला रावल सक्रिय भएका हुन् ।

    माधवकुमार नेपाल समूहमा रहेर अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै आएका उनी पछिल्लो समय सन्तुलित र संयम व्यक्ति दिन थालेका छन् ।

    संस्थापन समूह नेपाल समूहलाई पर्खेर नबस्ने भन्दै बैठक राख्न थालेको छ । तर, यसलाई रावलले रोकेका छन् । पार्टी एकताका लागि भन्दै रावलले गरेको आग्रहलाई स्वीकार्दै संस्थापन समूहले आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकसमेत  स्थगित गरेको छ ।

    केही हप्ता अघि बालुवाटारमा अध्यक्ष ओलीसँग भेटेपछि रावल आफैँ पार्टी एकताको पक्षमा सक्रिय भएका हुन् । उनीआवद्ध कार्यदलमा गत असार २७ गते १० बुँदे सहमति भएको थियो । तर, माधवकुमार नेपालले त्यसलाई स्वीकारेका छैनन् ।

    जस कारण एमालेको एकताबारे अझै आशंका र प्रश्नहरु उब्जिरहेको छ । यही क्रममा रावलले शनिबार अध्यक्ष ओली र एमाले पूर्व उपाध्यक्षसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर पार्टी एकताका लागि पहल गरेका छन् ।

    आफ्नो समूहका नेता नेपाललाई पार्टी एकताका लागि दबाब दिइरहेको र सोहीअनुसार बैठकबाट पनि निर्णय भइरहेकाले वार्तालाई जारी राख्नु पर्ने र यसका लागि वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

    महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत नेतासँगको परामर्शपछि रावलको आग्रहअनुसार अध्यक्ष ओलीले बैठक सोमबारसम्मलाई स्थगित गरेका हुन् ।

    नेता रावलले पार्टी एकता विथोलिने अभिव्यक्ति नदिन र क्रियाकलाप पनि नगर्न नेता तथा कार्यकर्ताहरुसँग आग्रह पनि गरेका छन् ।

    नेतृत्वप्रति उग्र र आक्रोशित अभिव्यक्ति दिँदै आएका उपाध्यक्ष रावल पछिल्लो समय शान्त रहेर पार्टी एकताको पक्षमा काम गरिरहेका छन् । उनले दुवै समूहका नेताहरुसँग भेटवार्ता गर्ने र पार्टी एकताका लागि जिम्मेवार बनाउँदै आएका छन् ।

    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.