काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ । आज दिउँसो ३ बजे का लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
बैठकमा सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । यस्तै आज बस्ने बैठकमा नियमित कामका लागि केही निर्णय हुने बताइएको छ ।
