चितवनमा आज एकैदिन १२७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ८१ जना, खैरहनी नगरपालिकामा २ जना, माडी नगरपालिकामा १४ जना, रत्ननगरमा १० जना, राप्तीमा एक जना, कालिकामा ९ जनामा संक्रमण देखिएको हो ।
चितवनमा आज एकै दिन १२७ जनामा कोरोना संक्रमण
चितवनमा आज एकै दिन १२७ जनामा कोरोना संक्रमण
तपाईको प्रतिक्रिया
