• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बोष्टन कलेजको भर्चुलमार्फत ‘बोष्टन बिजनेस पिच प्रतिस्पर्धा’सम्पन्न


  •   बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
  • चितवन । बोष्टन ईन्टरनेशनल कलेजले जुम भर्चुलमार्फत ‘बोष्टन बिजनेस पिच प्रतिस्पर्धा’ को दोस्रो सत्र सम्पन्न गरेको छ । कलेजले एमबिए कार्यक्रम अन्तर्गत चौथो ट्राईमेस्टरमा ‘उद्यमशीलता र नवीनता’ विषय अध्ययनरत विद्यार्थीहरुको करिब ३ महिनाको परिश्रमलाई प्रदर्शन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो । कार्यक्रममा ४ उद्यमहरुले प्रतिस्पर्धा गरेका थिए ।

    Advertisement

    कार्यक्रमको निर्णायक भुमिकामा ‘डोल्मा ईम्प्याक्ट फण्ड’का ईएसजी ईम्प्याक्ट म्यानेजर सन्दिप श्रेष्ठ, ‘उपाय सिटी कार्गो’की बिजनेस डेभलप्मेन्ट अफिसर उत्साह खकुरेल एवम् बोष्टन कलेजका एसोसिएट डाईरेक्टर तथा उद्यमशीलताका वरिष्ठ प्राध्यापक पुष्पराज अधिकारी रहेका थिए । उक्त प्रतिस्पर्धामा ‘टिफीन फुड पार्टनर’ टिम विजयी भएको हो । प्रतिस्पर्धी टिमहरु थुंगा, ग्रोसरी रन र प्यागोडा क्याफेभन्दा आफुलाई अब्बल सावित गर्दै टिफीन फुड पार्टनर टिम विजयी भएको हो ।

    बिजेता टिमलाई प्रोत्साहन स्वरुप रु. पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो । उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोष्टन कलेजले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । उक्त कार्यक्रममा अंकुरम एकेडेमीका प्राधानाध्यापक सुमन पौडेलले ‘अंकुरमको नवीन शिक्षा प्रणाली’ सम्बन्धी प्रस्तुति दिएका थिए । एमबिएका विद्यार्थीहरु बिच सञ्चालन गरिएको यो दोस्रो प्रतिस्पर्धा हो । यस्तै एक प्रतिस्पर्धा गत फाल्गुनमा पनि आयोजना गरिएको थियो । यो प्रतिस्पर्धा चौथो ट्राईमेस्टरका विद्यार्थीहरु बिच हुने गर्दछ ।

    विद्यार्थीहरुलाई उद्यमशीलता सम्बन्धी प्रयोगात्मक सीप सिकाउन उक्त प्रतिस्पर्धा उपयोगी रहेको आयोजकले दाबी गरेको छ । उक्त कार्यक्रम बिआईसी स्टार्टअप्सका प्रमुख एवम् उद्यमशीलता र नवीनता विषयका अध्यापक प्रेम गैरेले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको अध्यक्षता बोस्टनका एमबीए कार्यक्रम निर्देशक ऋषि चापागाइले गरेका थिए ।

    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.