• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

उपत्यकामा मौसमी फ्लूका विरामी बढे


  •   बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
  • बिष्णु पाण्डेय
    काठमाडौं, भदौ २ गते । पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढीरहँदा मौसमी फ्लूका विरामीको संख्यामा पनि वृद्धि भैरहेको छ । अस्पतालमा उपचारका लागि आउने विरामीहरुमा मौसमी फ्लूका लक्षणहरु धेरै देखापरेको उपचारमा संलन्न चिकित्सकले बताएका छन्।
    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले पछिल्लो समय कोरोनाका लक्षणसँग मिल्दाजुल्दा लक्षण भएका मौसमी फ्लूका विरामीहरु उपचारका लागि टेकुमा धेरै आउने गरेको बताउनुभयो ।
    मानीसहरु भेरै तनावमा भएका कारण पनि यस्ता बिरामीहरु बढ्दै गएको हुन सक्ने उहाको भनाई छ ।
    उहाँले भनुभयो “एक तथ्यांकले नै देखाएको छ की पछिल्लो दुई हप्तामा मौसमी फ्लुका बिरामीको संख्या दोब्बरले बढेको छ ।” वर्षमा दुई पटक फागुन,चैत र साउन, भदौमा मौसमी फ्लूका बिरामीहरु देखिने उहाँले बताउनुभयो । कोरोनासँग मौसमी फ्लूका लक्षणहरु मिल्दो भएका कारण उपचारका लागि आउने विरामीहरुलाई कोरोना परीक्षणको लागि आग्रह गर्नेगरेको तर धेरैको कोरोना रिपोर्ट नेगेटिभ आएको डा.पुनले बताउनुभयो ।
    उपचारका लागि आउने बिरामीको संख्या हेर्दा उपत्यकामा मात्र नभई उपत्यका बाहीर पनि मौसमी फ्लूका बिरामीको संख्या बढीरहेको उहाँको दावी छ । उहाँले भन्नुभयो “पछिल्लो समय हामीकहाँ यस्ता विरामीहरु धेरै आउने गर्नुभएको छ यसले के जनाउछ भने उपत्यकासँगै उपत्यका बाहीर पनि मौसमी फ्लूका विरामीको संख्यामा वृद्धि भैरहेको छ ।”
    यस्तै त्रिवि शिक्षण अस्पतालमा पनि पछिलो केहि हप्तायता उपचारका लागि आउने बिरामीहरुमा मौसमी फ्लूका विरामीहरु धेरै भेटिएको अस्पतालका उपनिर्देशक डा सन्तकुरमार दासले बताउनुभएको छ । उहाँका अनुसार पछिल्लो समय अस्पतालमा आउने विरामीहरुमा कोरोनाका लक्षणसँग मिल्दाजुल्दा लक्षण भएमा मौसमी फ्लूका बिरामीहरु वढी देखिएको उहाँको भनाई छ ।

    Advertisement

    मौसमी फ्लू र कोरोना कसरी चिन्ने ?
    पछिल्लो समय कोरोना भाईरस र मौसमी फ्लूका लक्षणहरु मिल्दोजुल्दो भएकाले यसलाई छुट्याउन गाह्रो हुने डा पुनले बताउनुभयो । पुनका अनुसार मौसमी फ्लूका बिरामीमा सामान्य रुघाखोकी,ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, शरीर दुख्ने जस्ता लक्षणहरु देखिन्छ भने कोरोना संक्रमण भएका बिरामीहरुमा यी लक्षणहरु सहित थप स्वाद हराउने ,गन्ध हराउने,शरीर दुख्ने,अक्सिजन लेभल र श्वासप्रश्वासमा समस्या आउने हुन्छ ।

    कोरोनासँग मौसमी फ्लूको लक्षण मिल्दा जटिलता
    कोभिड १९ (कोरोना भाईरस) र मौसमी फ्लूका बिरामीमा देखिने लक्षणहरु समान किसीमका भएका कारणले पनि थप जटिलता आउन सक्ने डा. पुन बताउनुहुन्छ । सामान्य रुघाखोकी ,ज्वरो र टाउको दुख्ने लक्षणहरु मौसमी फ्लूमा पनि देखिन सक्ने भएकाले यस्ता लक्षणहरु देखिनासाथ उपचारमा लाग्न उहाँको आग्रह छ । तर श्वासप्रश्वासमा समस्या, गन्ध,स्वाद नै थाहा नपाउने ,शरीर दुख्ने भएमा मौसमी फ्लू नभई कोरोना भाईरसको संक्रमण हुन सक्ने भएकाले यस्तो अवस्थामा पिसीआर परीक्षण आवश्यक रहेको उहाँको भनाई छ ।

    कसरी बच्ने फ्लूबाट ?
    डा पुनका अनुसार मौसमी फ्लू कोरोना संक्रमणको तुलनामा छिटो संक्रामक हुन्छ । कोरोना संक्रमण पाँच देखि १० दिन भित्रमा संक्रमितबाट अरुमा सर्दछ भने फ्लू चार दिनमै फैलिसक्ने हुन्छ त्यसकारण मौसमी फ्लूमा विशेष ख्याल गर्नु आवश्यक रहेको पुनले बताउनुभयो । तातो झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने , खोक्दा, हाछ्यु गर्दा हातले नाक, मुख छोप्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने गर्नाले पनि मौसमी फ्लुबाट बच्न सकिने उहाँले बताउनुभयो ।

    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.