कठमाडौं, भदौ ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्नु भएको छ । मन्त्रिपरिषदकाे सिफारिसमा उहाँलाई बागमती प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यादवचन्द्र शर्मा बागमती प्रदेश प्रमुख नियुक्त
यादवचन्द्र शर्मा बागमती प्रदेश प्रमुख नियुक्त
तपाईको प्रतिक्रिया
