• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

उपत्यकामा नियमित अनुगमन

  •   बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
  • काठमाडौँ, भदौ १० गते । कोभिड–१९ महामारीको सङ्क्रमण घटाउन काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले अनुगमन कार्यलाई तीव्रता दिने भएका छन् ।
    गत वैशाख १५ बाट उपत्यकामा जारी परिमार्जित निषेधाज्ञा भदौ १६ सम्म लम्बिएसँगै अनुगमनमा तीव्रता दिइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बजार व्यवसाय तथा सार्वजनिक सेवाको अनुगमनलाई नियमित र तीव्र पारिने बताउनुभयो ।
    उहाँले स्वास्थ्य मापदण्डको प्रभावकारी पालना नभई सङ्क्रमण बढ्न गएमा कुनै पनि बेला कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश पूर्ण रूपमा लागू हुन सक्नेप्रति सतर्क र सजग गराउँदै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षाकर्मीसहित नियमित तथा आकस्मिक अनुगमन भइरहेको बताउनुभयो । त्यस्तै उहाँले सार्वजनिक यातायात, उद्योग व्यवसाय, बजार, बस्ती, पसल, सडक, चोकलगायतका क्षेत्रमा मास्क प्रयोग अनिवार्य, सेनिटाइजर र भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालनामा विशेष जोड दिइएको जानकारी दिनुभयो । घरबाहिर निस्कँदा मास्क प्रयोगसँगै सडक फुटपाथदेखि घरपसल तथा सार्वजनिक स्थानमा दुई व्यक्तिबीच दुई मिटरको भौतिक दूरी अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
    भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले विशेष किसिमको सभा तथा सम्मेलन गर्नु परेमा हल तथा कोठाको आकारअनुसार २५ जनाभन्दा बढी भेला नहुने गरी औपचारिक छलफल, गोष्ठी र परीक्षा सञ्चालन गर्न सकिने बताउनुभयो । महानगरीय प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पालले कोभिड–१९ नियन्त्रण अनुगमनका क्रममा मास्क प्रयोग र भौतिक दूरी पालना नगर्नेविरुद्ध कारबाही नै सुरु गरेको बताउनुभयो । मास्क नलगाउनेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ भने भौतिक दूरी पालना नगर्ने व्यापार व्यवसाय सञ्चालक तथा ग्राहकलाई सचेत गराइएको छ ।

    Advertisement

    बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२

    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com

    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल

    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.