• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सहज शिक्षण सिकाईका लागि आदिकवि भानुभक्त माविका शिक्षकलाई ल्यापटप वितरण


  •   बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
  • भरतपुर महानगरपालिका वडा नं १ पोखराबसपार्कमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । विद्यालयमा जारी एक शिक्षक एक ल्यापटप वितरण अभियानका अन्तरगत वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा रहेका १८ कक्षा शिक्षकका लागि अनलाइन सिकाई सहजीकरणका लागि ल्यापटप वितरण गरिएको प्रधानध्यापक विश्णुप्रसाद सापकोटाले बताउनुभयो । आज एक कार्यक्रमका विच विद्यालयले आफ्ना शिक्षक हरुका लागि डेलका आइफाइव र आइथ्रि प्रदान गरिएको हो ।
    कोरोना कहरका समयमा भौतिक उपस्थितिमा पठाइ नभएपनि अनलाइन माध्यमबाट कक्षा संचालन भइरहेका छन् । अनलाइन कक्षा संचालनका लागि ल्यापटपको उपयोगिता रहने प्लस टुका संयोजक संजय पाण्डेले बताउनुभयो । उहाँले मोवाइलका माध्यमबाट अनलाइन कक्षा संचालन गर्दा हुने प्राविधिक समस्या समाधान हुने विस्वास व्यक्त गर्नु भयो । मोवाइलबाट हुने अनलाइन कक्षा संचालन हुने वाध्यता हटेको उहाँको भनाई छ ।
    विद्यालयले आधुनिक शिक्षण प्रविधिबाट शिक्षणसिकाई गर्ने प्रयोजनका लागि स्वर्ण महोत्सवबाट सुरु गरिएको प्रविधिमैत्री शिक्षण सिकाई अन्तरगत एक शिक्षक एक ल्यापटप अभियान सुरु गरिएको प्रधानध्यापक सापकोटाले बताउनु भयो । उहाँका अनुसार आर्थिक बर्ष २०७४÷०७५मा शिक्षा विकास समन्वय इकाईबाट प्राप्त साढे ६ लाख र वाँकी विद्यालयको श्रोतबाट ८ वटा ल्यापटप, ८ वटा प्रोजेक्टर र स्मार्टबोर्ड खरिद गरिएको थियो । त्यस पस्चात भरतपुर महानगरले १ वटा ल्यापटप विद्यालयलाई प्रदान गरेको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा नविनतम् प्रविधिको प्रवद्धन र प्रयोग शिर्षकमा ९ वटा ल्यापटप खरिद गरेर वितरण गरिएको हो । शिक्षकहरुको व्यक्तित्व, क्षमता र अनलाइन सिकाईका लागि प्रयोगमा ल्याउने उहाँको भनाई छ । विद्यालयका कार्यरत सवै शिक्षकका लागि ल्यापटप वितरणको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
    त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्र बहादुर कुवंरले महानगर र संघ सस्था संग आवस्यक ल्यापटपका लागि सहकार्य गरिने बताउनुभयो । १५ सय ५५ विद्यार्थी रहेको विद्यालयमा पुर्णकालिन र आंशिक गरि ८२ शिक्षक कार्यरत छन् । विद्यालयले ल्यापटपको संरक्षण र प्रभावकारी संचालनका लागि कार्यविधि बनाएको छ । वि।स २०२५ मा स्थापित विद्यालयमा अधिकांश गरिव विपन्न र आर्थिक आय स्तर कम भएका विद्यार्थी अध्ययन गर्छन । देवघाट, नारायणगढ, बसेनी र कविलास क्षेत्रका विद्यार्थी यहाँ पढ्न आउने गर्छन् । विद्यालयमा नसर्री देखि कक्षा १२ सम्म अध्यापन हुने गर्छ । साथै ३ वर्षे सिभिल इञ्जिनियर विषय अध्यापन हुने गरेको छ । विद्यालयमा कोरोनाको समयमा कक्षा १ देखि कक्षा १२ सम्मनै भर्चुअल माध्यमबाट पढाई संचालन भइरहेको छ ।

    Advertisement

    बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.