• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता छान्दैं


  •   आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
  • काठमाडौं । एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । अध्यक्ष माधव नेपाललाई नै दल नो बनाउने गरी एकीकृत समाजवादीले आज दल नेता चयन गर्ने अन्तिम तयारी गरेको उक्त पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

    Advertisement

    ‘सम्भवतः आजै हाम्रो पार्टीको दल नेता चयन गर्ने काम हुन्छ होला,’ नेता खतिवडाले भने –‘दल नेता चयन पछि केन्द्र देखि प्रदेश तहसम्मसम्म पार्टीको संसदीय दलका नेता, अन्य पदाधिकारी चयनको प्रक्रिया शुरु हुन्छ ।’

    दल नेता, दल उपनेता, प्रमुख सचेतक, सचेतक लगायतका जिम्मेवारी चयन गर्ने तयारीमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छ ।
    केन्द्रमा प्रतिनिधीसभा र राष्ट्रिय सभामा गरी २९ जना सांसदहरु यो समुहमा खुलिसकेका छन् । सनाखतकै लागि उनीहरु निर्वाचन आयोग पुगिसकेका छन् । प्रदेश १ मा शुक्रबार मात्रै १० जना सांसदले आफुहरु नेकपा एकीकृत समाजवादीमा रहने र मंगलवार निर्वाचन आयोगमा  सनाखतका लागि पुग्ने निर्णय गरिसकेका छन् ।

    प्रदेश १ मा कम्तीमा १३ देखि १५ जना सांसदहरु एमाले छोडेर एकीकृत समाजवादी रोज्ने तयारीमा छन् । ओलीको प्रदेश सरकार अहिले अल्पमतमा परिसकेको छ । नेपाल पक्षमा रहेका तर ओलीसँगै टाँस्सिन पुगेका भीम आचार्यलाई प्रदेश सरकार जोगाउन र माधव नेपालतिर सांसदहरु नजाउन भनेर ओलीले आफ्ना विश्वासपात्र शेरधन राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए ।

    तर आचार्यले माधव नेपालतिर जाने सांसदहरुको पहिरो रोक्न नसकेपछि उनी मुख्यमन्त्री भएकै दिन देखि नै अल्पमतमा परिसकेका छन् । प्रदेश २ मा ओलीको एमाले भन्दा माधव नेपालको एकीकृत समाजवादी बलियो देखिएको छ । बाग्मति प्रदेशमा पनि एमालेका दुई जना मात्र सांसदले पनि माधव नेपालको एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नेछिन् ।

    तर यहाँ कम्तीमा अहिलेसम्म ६ जना माधव नेपालतिर खुलिसकेका छन् । थप ४, ५ जना सांसद पनि दल रोज्न पाउने २१ दिनको समयावधिसम्म माधव नेपालतिरै खुल्ने एकीकृत समाजवादीका नेताहरुको जिकिर छ । गण्डकी र लुम्विनी प्रदेशमा माधव नेपाल पक्ष कमजोर देखिएपनि कर्णालीमा प्रकाशज्वाला लगायतका नेताहरु नेपालको पार्टीमा खुलेका छन् ।

    उता सुदुरपश्चिममा पनि कम्तीमा १० देखि १३ जना सम्म सांसदहरु एकीकृत समाजवादीमा खुल्ने अनुमान गरिएको छ । अहिले त्यहाँ भीम रावललाई चक्मा दिदै नेपालको पार्टीमा ६ जना सांसद खुलिसकेका छन् । रावलको अति विश्वासपात्र भनिएका र गृहजिल्ला अछामकै नेताहरु पनि रावललाई एक्लै छोडेर माधव नेपालको पार्टीमा खुलिसकेका छन् । नेकपा एकीकृत समाजवादीले केन्द्रमा संसदीय दलका नेता देखि पदाधिकारी चयन गरेसँगै प्रदेश तहमा पनि यो प्रक्रिया शुरु गर्न लागेको छ ।

    आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.