भारतको राजस्थानमा दुई सबारी साधन आपसमा जुध्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
राजस्थानको नगौर जिल्लाको प्रहरी चौकीले ‘क्रूजर’ले बिपरित दिशाबाट आइरहेको ट्रकलाई ठक्कर दिएपछि ११ जनाको मृत्यु भएको र सात जना गम्भिर रुपले घाइते भएको जनाएको छ । घाइतेहरुको बिकानेरस्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
भारतको राजस्थानमा सबारी दुर्घटनामा ११ जनाको मृत्यु
भारतको राजस्थानमा सबारी दुर्घटनामा ११ जनाको मृत्यु
तपाईको प्रतिक्रिया
