• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवनमा काठमाडौँबाट चोरी ल्याएको मोटरसाईकल बेच्ने गिरोह सार्वजनिक


  •   शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
  • चितवन : चितवन प्रहरीले मोटरसाइकल चोरी कार्यमा संलग्न भएका २ जनालाई सार्वजनिक गरेको छ । चोरीका मोटरसाइकलका पार्टपुर्जा बेचविखन गर्ने २ जनालाई पक्राउ गरेको हो ।

    Advertisement

    उनीहरुले काठमाडौंबाट मोटरसाइकल चोरी गरी चितवन ल्याएर बेच्ने गरेका थिए । पक्राउ पर्नेमा भरतपुर–२१ पार्वतीपुरका रोदित श्रेष्ठ र बारा कलैया–६ का कृष्ण शाह छन् ।

    पक्राउ परेका श्रेष्ठले आफ्नै घरमा सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा चोरी गरी ल्याइएका मोटरसाइकलका पाटपुर्जा फेरबदल गरेर बिक्री गर्ने गरेको चितवन प्रहरी प्रमुख ओम अधिकारीले बताए ।

    ‘चोरको मिलेमतोमा मोटरसाइकल ल्याउने, खरिदबिक्रि गर्ने गरेको पाइयो’, उनले भने, ‘नम्बर प्लेटनै फेरेर राखिएको अवस्थामा फेला पारेका थियौँ ।’ उनका अनुसार साउन २५ गते पाटन अस्पतालको गेटबाट,२७ गते काठमाडौंकाे बसन्तपुर क्षेत्रबाट र ललितपुर झम्सिखेल, १९ गते काठमाडौंकाे बाफल सिथ्त महेश कन्ट्रक्सन प्रालि अगाडि बाटोबाट हराएका मोटरसाइकलहरु लुकाईछिपाई चितवन ल्याएर राखेको अवस्थामा फेला परेको थियो ।

    वकर्सपबाट २ वटा बुलेट, २ वटा पल्सर (२२० सीसी), १ वटा पल्सर एनएसन र २ मोटरसाइकलको भाइजर नियन्त्रणमा लिएको छ । मोटरसाइकल खोल्ने–जोड्ने पार्टपुर्जा, सामानहरु झिकिएका पुराना मोटरसाइकल सहितका समाग्री समेत जफत गरेको छ ।

    यसैबीच, चितवन प्रहरीले एटुजेड मोबाइल पसलबाट चोरी भएका सामानहरुसहित २ जनालाई पक्राउ गरेको छ । भदौ १२ गते विहान दिउँसो रत्ननगर–२ टाँडीबजारमा रहेको पसलबाट सटरको ताल्चा फोरेर ६ लाख ३३ हजार बराबरको सामान चोरी भएको थियो ।

    प्रहरीले १९ थान मोबाइल, ४ थान घडी, १ थान ल्यापटप र १ थान चोरीमा प्रयोग भएको साइकलसहित हिजो दिउसो चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–४ स्थायी घर भएर हाल चितवनको खैरहनी–१ ज्यामिरेमा बस्दै आएका २२ वर्षिय कृष्ण तामाङ र अर्का १ नाबालक पक्राउ परेका छन् ।

    ४ जनालाई चोरी कसुरमा जिल्ला अदालतबाट अनुमति लिएर थप अनुसन्धान भैरहेको चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । आरोप प्रमाणित भएमा पक्राउ परेका दुवलाई ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुनसक्नेछ ।

    शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.