भदौ २० काठमाण्डौ । काठमाडौंको दरबारमार्गमा अवस्थित एउटा पसलमा गएराति आगलागी भएको छ।गएराति १० बजे बिजुलीको तार सर्ट हुँदा काठमाण्डौको तारकेश्वर नगरपालिका-८ की पवित्रा बस्नेतले सञ्चालन गरेको पसलमा आगो लागेको प्रहरीले जनाएको छ ।आगलागीका कारण सात लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
आगो बारुणयन्त्रको सहयोगमा राति नै निभाइएको प्रहरीले जनाएको छ ।
दरबारमार्गको एक पसलमा आगलागी हुँदा सात लाख बराबरको क्षति
दरबारमार्गको एक पसलमा आगलागी हुँदा सात लाख बराबरको क्षति
तपाईको प्रतिक्रिया
