• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ


  •   आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
  • राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही पोषक तत्वयुक्त खाना सही मात्रा र सही समय खाँदा मात्रै स्वास्थ्य पनि सही रहन्छ । मानिसको सर्वांग स्वास्थ्यको लागि पोषक तत्वले भरिपूर्ण फलहरू खानुपर्छ । यसको लागि ती फलहरू समय अनुसार फरक छ कि छैन पहिचान गर्नुपर्छ ।

    Advertisement

    एक दिनमा दुई फल खानुहोस्
    एक दिनमा दुईवटा फलको सेवनले छालाको चमक बढ्न जान्छ । साथै, मधुमेह र इन्सुलिन रेजिस्टेन्सको जोखिम पनि कम हुने गर्छ । तर फलको संख्या तोक्दा त्यसको आकारको पनि जिज्ञासा होला । तर सामान्यतया स्याउ १५० ग्राम, एभोकाडो २०० ग्राम, केरा ७० ग्राम हुने गरी फल खानुपर्छ ।

    फलको मात्रामा नियन्त्र

    फलफूल स्वास्थ्यको लागि लाभदायक हुन्छ । तर यही फल धेरै खायो भने यसले समस्या सिर्जना गर्छ । फल खाने बेलामा एउटा साझा समस्या हुन् कति खाने भन्ने । कुनै मीठो फल एकै पटक खाने होस् या थोरै मात्रामा खाने होस् यसले पोषणको सन्तुलन मिलाउन सक्दैन । फलहरूमा फ्रुक्टोज पाइन्छ । जुन कार्बोहाइड्रेटको एक प्रकार हो। तसर्थ, धेरै मात्रामा फल खाँदा वजन बढ्ने एव‌ रगतमा चिनीको मात्रा बढ्न सक्छ ।

    फलफूलको जुस आहारको हिस्सा हुन सक्छ

    फलफूललाई डाइटको रुपमा प्रयोग गर्नको लागि फलफूलको रस पनि एउटा प्रभावकारी उपाय हो । प्याक गरिएको जुसको साटो घरमा बनेको फाइबर युक्त जुसलाई प्राथमिकता दिनुहोस् । जुसलाई सकेसम्म भण्डारण गरेर राख्नुहुन्न ।

    मौसमी र स्थानीय उत्पादनमा ध्यान दिनुहोस्

    सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण छ । सही पोषक तत्वहरुसँगै सही मात्रामा खाना खाने र सही समयमा खानु पनि आवश्यक हुन्छ । त्योभन्दा महत्वपूर्ण कुन ठाउँमा फलेको फल खाइएको छ त्यसले पनि असर गर्छ । मौसमी फलहरु पोषक तत्वले युक्त र बजेट मैत्री पनि हुन्छ । बाहिरबाट आउने फलहरू महँगो हुन्छ र धेरैदिन भण्डारण गर्न सकिने खालको पनि हुन्छ ।

    समयको ख्‍याल राख्नुहोस्

    यदि तपाईं तौल घटाउन वा चिनीको मात्रा नियन्त्रण गर्न चाहनुहुन्छ भने फल खाने सबैभन्दा उचित समय भनेको बिहानको खानाअघिको समय हो । यदि तपाईं साँझको खानाको समयमा फल खान चाहनुहुन्छ भने मेवाको जुस एक कचौरा खानुहोस् ।

    दूधसँग फल

    अर्को महत्वपूर्ण कुरा भनेको फल केसँग खाने भन्ने पनि हुन्छ । फल दूधसँग पनि लिन सकिन्छ, तर यदि तपाईं मधुमेह, पीसी‌ओएस वा कुनै अन्य स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ भने फल र दूध एक साथ खानु हुँदैन ।

    फलसँगै प्रोटिनको मात्रा थप्नुहोस्

    यदि तपाईं फलहरुमा हुने चिनीको मात्राबारे चिन्तित हुनुहुन्छ वा मधुमेह, मोटोपना र पीसीओएस जस्तै स्वास्थ्य अवस्थाका कारण कार्बोहाइड्रेट कम सेवन गर्न चाहनुहुन्छ भने फलमा प्रोटिनको मात्रा थप्नुहोस् ।

    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.