१०४ वर्षको जहानिया राणाशासनको अन्य र २००७ सालको प्रजातन्त्र स्थापनापछि नेपाली राजनीतिलाई गतिशिल बनाउनेको थियो । २००७ सालको क्रान्ति सफल गर्नका लागि कांग्रेसले खडागरेको मुक्तिसेनाको प्रजातन्त्र स्थापना पश्चात बिघटन गरिएको थियो । प्रजातन्त्र विरोधिहरु सलबलाउन थालीसकेकाले प्रजातन्त्रका पक्षमा मा र मेरो परिवार लामो समय देखि चितवन बाट दरिलो खम्बा जसरि उभिएको थिए । नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाउने, पार्टीलाई समाजवादमा रुपान्तरण गर्नका लागि नेताहरुलाई दवाव श्रृजना गर्ने, जनतालाई प्रजातन्त्रका बारेमा सुसूचित गर्ने कार्यमा पार्टीलाई आफुले सक्ने हरदम सहयोग पुरयाउंँदै आएको छु ।
नेपाली कांग्रेसको २०१२ सालमा विरगञ्जमा भएको महाधिवेशनले आफ्नो संगठनलाई समाजवादी पार्टी घोषणा गरेको र २०१५ सालमा भएको पहिलो निर्वाचनमा नेपाली कांग्रेसलाई दुइतिहाई सिटसहित पहिलो पार्टी बनाउन बिशेष भूमिका रहेका थियो भन्ने विश्वास गरिन्छ । त्यस्तै हरेक प्रजातान्त्रिक आन्दोलनमा चितवनले अगुवाई गर्दै आएकोले पनि चितवनमा कांँग्रेसको योगदानलाई निकै चासोको रुपमा हेर्ने गरिन्छ । पछिल्लो समय युवाले हरेक संगठनको नेतृत्व लिनुपर्छ भन्ने आवाज उठिरहेका बेला चितवनमा पनि कांँग्रेसका सबै भातृसंगठन उत्तिकै सक्रिय र जुझारु रहंँदै लोकतन्त्रको रक्षा र संर्वद्धनको लागि आवाज उठाउंँदै आएका छन । यसै शिलशिलामा चितवनका समस्तथ कांग्रेसलाइ एक बनाउन तल्लो तहदेखि कांग्रेसको मनोभाव बुज्न कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमामेरो उमेद्वारी रहने र मलाई समस्लथ क्षेत्रीय प्रतिनिधि एवम् वार्ड सभापतिहरूले साथ दिनु हुन्छ र कांग्रेसका साथीहरुले एकचोटी न्याय साथ दिनु हुन्छ, तेसैले कांग्रेसलाइ उचाहिमा पुराउन सवाल नेत्रितो छन् मेरो उमेद्वरी रहने नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिका उमेद्वार अरुण अधिकारी ज्युले बताउनु भयो ।
