• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

तीन आसन, जसले बच्चाको एकाग्रता बढाउन सहयोग गर्छ


  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
  • काठमाडौं एवं देशका विभिन्न ठाउँमा असोज १ गतेदेखि विद्यालय खोल्ने तयारी चलिरहेको छ । कतिपयले अझै पनि अनलाइन कक्षालाई नै जारी राख्ने निर्णय गरेका छन् । तर एउटा सम्भावित समस्याले धेरैलाई सताउने गरेको छ कि लामो समयदेखि खुलेको स्कुलमा बच्चा जान मानेनन् भने के होला ? यो स्वाभाविक कुरा हो कि राम्रोसँग विद्यालय जान नपाएको झण्डै डेढ वर्ष भएको छ । यस्तो अवस्थामा विद्यार्थीलाई कसरी विद्यालयको भौतिक शिक्षामा अभ्यस्त गराउने ?

    Advertisement

    बच्चाहरुको दिमाग चञ्चल छ । तसर्थ, अध्ययनका लागि आवश्यक एकाग्रताको कमीका कारण बच्चाहरु एकाग्र भएर काममा खटिन सकिरहेका छैनन् । यदि तपाईंलाई एकाग्रता र आफूभित्रको क्षमतालाई परिवर्तन गर्न सकिँदैन भन्ने लाग्छ भने तपाईं गलत हुनुहुन्छ । योगासन र प्राणायामको माध्यमबाट व्यक्तिको बुद्धि, याद गर्ने क्षमता र एकाग्रता वृद्धिको लागि योगदान पु¥याउन सकिन्छ । बच्चाहरुका लागि सजिलो तर प्रभावकारी योग पोज हुन्छन्, जसको अभ्यासले बच्चाहरुको यी क्षमता बढाउँछ । तपाईं आफ्नो बच्चाहरुलाई निम्न योगका आसनहरुको अभ्यास गराउन सक्नुहुन्छ ।
    १. प्राणायामको माध्यमबाट एकाग्रता प्राप्त गर्नुहोस्

    एकाग्रता बढाउन प्राणायाम धेरै उपयोगी छ । यसका लागि सबैभन्दा पहिले ज्ञान मुद्रामा भुइँमा बस्नुहोस् । अर्थात्, कम्मर र मेरुदण्ड सीधा राख्नुहोस् र घुँडा दोबारेर त्यसैमाथि हात राख्नुहोस् । अगाडि केही वस्तु राख्नुहोस् र त्यसमा आफ्नो ध्यान केन्द्रीत गर्नुहोस् । लामो र गहिरो सास लिनुहोस् । बिस्तारै सास लिनुहोस् र त्यसपछि छोड्नुहोस् । कम्तीमा तीनदेखि ५ मिनेटसम्म यो विधिले योग गर्नुहोस् ।

    ध्यान भट्किन लाग्यो भने फेरि त्यसमा ध्यान केन्द्रीत गर्ने प्रयास गर्नुहोस् । लामो सास तान्नुहोस् । यो योगासनको नियमित अभ्यासले बच्चाहरुमा एकाग्रता बढ्दै जान्छ । यस बाहेक याद गर्ने क्षमता पनि यो आसनको अभ्याससँगैै बढ्छ र बेचैन मन शान्त हुन्छ ।

    २. औंलाको मद्दतले ध्यान केन्द्रित गर्नुहोस्

    यो आसन प्रयोगमा निकै सजिलो आसन हो । यसका लागि भुइँमा एउटा चकटी बिछ्याएर पहिले जस्तै मुद्रामा बस्नुहोस्, मेरुदण्डलाई सीधा राख्नुहोस् । अब अगाडितिर आफ्नो दाहिने हात फैलाउँदै लगेर मुट्ठी बन्द गर्ने र औंला बिस्तारै घुमाएर त्यसलाई पुरानै अवस्थामा लैजानुहोस् ।

    बिस्तारै हातलाई आफ्नो ठीक अघि लगेर त्यही हातमा ध्यान केन्द्रीत गराउनुहोस् । औंलालाई बिस्तारै आँखाको नजिक ल्याउनुहोस् । यसबीचमा तपाईं आफ्नो औंलाको नोकबाट ध्यान विचलित नगर्नेगरी अघि बढ्नुपर्छ ।

    जब औंला आँखाको धेरै नजिक ल्याइन्छ, त्यसपछि तस्वीर धुमिल देख्न थालिन्छ । यस तरिकाले औंलालाई बिस्तारै टाढा लैजाने कोसिस गर्नुहोस् । यो कार्य कम्तीमा १० पटक गर्नुहोस् । यसले तपाईंको एकाग्रता शक्ति धेरै छिटो सुधार हुनेछ ।

    ३. एकाग्रताका लागि वृक्षासन

    यो आसन गर्नका लागि भुइँमा सीधा उभिनुहोस् । आफ्नो खुट्टा बीच एउटा सानो अन्तर राख्नुहोस् । एउटा खुट्टा उठाउनुहोस् र बिस्तारै यसलाई तिघ्रातिर ल्याउनुहोस् । जाँघमा एउटा खुट्टा राख्दै अर्को खुट्टासँग सन्तुलन बनाउनुहोस् । यो स्थितिमा तपाईंको दुवै हात माथि उठाउनुहोस् र उनीहरुलाई सीधा राख्दै नमस्तेको स्थितिमा जोड्नुहोस् । यस बीचमा अगाडि हेरिरहनुहोस् र गहिरो सास लिइरहनुहोस् । जबसम्म तपाईं यो स्थितिमा रहन सक्नुहुन्छ । अब बिस्तारै तपाईंको हात बिस्तारै तल ल्याउनुहोस् र त्यसपछि सीधा उभिनुहोस् र अर्को खुट्टासँग उस्तै तरिकाले गर्नुहोस् ।

    आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.